26/07/2026
हार्दिक बधाई 🙏
सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था लि. को विभिन्न वचत योजना अन्तर्गत सदस्य सेवा जीवन सुरक्षा बचत योजनामा सहभागी सदस्य कुलेश्वोर बाट कारोबार गर्नुहुने कंलकी निबासि श्री बिमल दाहाल ज्यु, ले ६५,४८०|- स्वास्थ्य बिमा भुक्तानी पाउनु भएकोमा सेवा सुविधा हस्तान्तरण सहित हार्दिक बधाई तथा धन्यवाद 🙏
–––––––––––––– सदस्यहरुको जीवन साहाराको कामगर्ने उद्देश्यले यस योजनाको अवधारणालाई अघि बढाइएको छ । तसर्थ यस योजनामा अझै बढी सदस्य ज्यूहरु आबद्ध भई सुविधा लिनहुनु हार्दिक आग्रह गर्छौं 🙏