Yuwa Krishak Multi-purpose Co-operative ltd

Call Directions Contact the business

Yuwa Krishak Multi-purpose Co-operative ltd This page give you finance information

YKM फारम भर्ने सम्बन्धमा ।
09/08/2026

YKM फारम भर्ने सम्बन्धमा ।

सूचना ।
23/06/2026

सूचना ।

नेपाल सरकारबाट अनुदानित रासायनीक  मल साल्ट ट्रेडिङ्ग कपेरिशन लि. बाट  युरिया मल ६ बाेरा र  डि. ए. पी २५ बाेरा  पोटाश ५ ब...
28/05/2026

नेपाल सरकारबाट अनुदानित रासायनीक मल साल्ट ट्रेडिङ्ग कपेरिशन लि. बाट युरिया मल ६ बाेरा र डि. ए. पी २५ बाेरा पोटाश ५ बाेरा यस सहकारीकाे काेटामा पर्न आएकाेले मिति २०८ ३ जेठ महिना १६ गते शनिवार विहान ७ : ३० बजेदेखि यस सहकारी बाट विक्री गरिने भएकोले नागरिकताकाे फाेटाेकपिलिई सदस्यहरु मल लिन आउनुहुन जानकारी गरिन्छ । साथै सो कोटा अनुसार १४८जना लाई मात्र मल विकी विवरण गरिन पुग्ने भएकोले सो अनुसार मात्र लाइनमा वसिदिनु हुन विनम्र अनुराध गरिन्छ ।
झोलाको आफैं व्यवस्था गर्नु

नेपाल सरकारबाट अनुदानित रासायनीक  मल साल्ट ट्रेडिङ्ग कपेरिशन लि. बाट    डि. ए. पी २० बाेरा  र चिनी मल १० बाेरा   यस सहका...
01/01/2026

नेपाल सरकारबाट अनुदानित रासायनीक मल साल्ट ट्रेडिङ्ग कपेरिशन लि. बाट डि. ए. पी २० बाेरा र चिनी मल १० बाेरा यस सहकारीकाे काेटामा पर्न आएकाेले मिति २०८२ पुष महिना १ ८ गते शुक्रबार विहान ९ :३० बजेदेखि यस सहकारी बाट विक्री गरिने भएकोले नागरिकताकाे फाेटाेकपीलिई सदस्यहरु मल लिन आउनुहुन जानकारी गरिन्छ ।
झोलाको आफैं व्यवस्था गर्नु

Address

Satungal Chandragiri
Kathmandu
01

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 16:00

Telephone

+97714316569

Website

Alerts

Be the first to know and let us send you an email when Yuwa Krishak Multi-purpose Co-operative ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yuwa Krishak Multi-purpose Co-operative ltd:

Shortcuts

Share