27/08/2026
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति NMB Securities Limited परिवार गहिरो समवेदना व्यक्त गर्दछ।
यस कठिन घडीमा ज्यान गुमाउनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता तथा घाइतेहरूको शीघ्र र सुरक्षित उद्धारको कामना गर्दछ।
बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नेपालीहरूप्रति हार्दिक सहानुभूति।
#नेपालबाढी #बाढीपहिरो #रसुवा #नुवाकोट #नेपालप्राकृतिकविपत्ति