Chhano Investment Pvt.Ltd.

Chhano Investment Pvt.Ltd. Investment Company.

यस कम्पनीका संचालक अध्यक्ष मिलन खतिवडाज्युको आज  परेको जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।-छानो परिवार
17/03/2020

यस कम्पनीका संचालक अध्यक्ष मिलन खतिवडाज्युको आज परेको जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।
-छानो परिवार

Picnic Time of Chhano Shareholders, 20 Falgun 2074
10/07/2018

Picnic Time of Chhano Shareholders,
20 Falgun 2074

Very Warm Welcome to All Respected Members 🌹🌹
06/02/2018

Very Warm Welcome to All Respected Members 🌹🌹

A Team With Spirit Of Innovation !!!
10/09/2017

A Team With Spirit Of Innovation !!!

30/07/2017
29/07/2017

साउन मसान्तभित्र डिम्याट खाता नविकरण गरिसक्नुपर्ने



नेपाल मर्चेन्ट बैंकर्स संघले साउन मसान्तभित्रमा डिम्याट खाता नविकरण तथा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । संघमा आवद्ध निक्षेप सदस्यहरुकोमा खाता संचालन गरेका हितग्राहीलाई साउन मसान्तभित्र बार्षिक शुल्क बुझाउन निर्देशन दिइएको हो । सो समयभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको यसअघि केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी) ले दिएको निर्देशन अनुसार खाता रोक्का गरिने पनि संघले जनाएको छ ।

लगानीकर्ताले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन् । डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ ।

सिडिएससीका अनुसार हालसम्म आठ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएका छन् ।

Chhano Investment Pvt.Ltd.Officially Inauguration from Today.
29/07/2017

Chhano Investment Pvt.Ltd.Officially Inauguration from Today.

Address

Chabahil
Kathmandu

Telephone

9779851058056

Website

Alerts

Be the first to know and let us send you an email when Chhano Investment Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share