Sigal Saraswoti Saving & Credit Co-operative Ltd.

Sigal Saraswoti Saving & Credit Co-operative Ltd. we provide savings and loan facilities with reliable interests.

संस्था बन्द रहने सुचना 🙏
22/03/2024

संस्था बन्द रहने सुचना 🙏

सहकारि को ऋण नतिर्ने लाइ ऋण तिर्न को लागी अनुरोध छ🙏
18/03/2024

सहकारि को ऋण नतिर्ने लाइ ऋण तिर्न को लागी अनुरोध छ🙏

ब्याजदर परिवर्तन सम्बन्धि सुचना !!!🙏
17/12/2023

ब्याजदर परिवर्तन सम्बन्धि सुचना !!!🙏

25/09/2023

बिगत केहि समय देखी “सिगल बचत तथा ऋण सहकारी संस्था लि.” को विभिन्न समाचारहरु आइरहेको र हाम्रो यस “शिगल सरस्वती बचत तथा ऋण सहकारी संस्था लि.” का केहि सदस्य र शुभ चिन्तकहरु त्रसित हुनु भएको हुदा यसै सुचना मार्फत यी दुई संस्था फरक फरक हुन र फरक फरक कारोवार र संचालक रहेको जानकारी गराउदै यस्ता भ्रामीक समाचारहरुको पछि नलाग्न र यस्ता भ्रामीक समाचारहरु नफैलाउन सम्पुर्णमा अनुरोध गर्दछौं। 🙏🙏

-शिगल सरस्वती बचत तथा ऋण सहकारी संस्था लि. (परिवार)

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज तथा विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आज संस्था बन्द रहने ...
18/09/2023

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज तथा विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आज संस्था बन्द रहने सम्पुर्णमा जानकारी गराउन चाहान्छौ 🎊🙏

श्री कृष्ण जनमाष्टमी को अवसरमा समस्त शेयर सदस्य ,बचतकर्ता,सहकारी कर्मी लगायत  सम्पुर्णमा हार्दिक शुभकामना 🙏             ...
06/09/2023

श्री कृष्ण जनमाष्टमी को अवसरमा समस्त शेयर सदस्य ,बचतकर्ता,सहकारी कर्मी लगायत सम्पुर्णमा हार्दिक शुभकामना 🙏

" शिगल सरस्वती साकोस परिवार "

कार्यलयको स्थान सर्ने सम्बन्धि सुचना!!
27/07/2023

कार्यलयको स्थान सर्ने सम्बन्धि सुचना!!

गणतन्त्र दिवसको सम्पुर्णमा शुभकामना दिदै आज संस्थाको दुवै शाखाको काउन्टर समय दिउसो १२:०० बजे सम्म खुल्ला रहने जानकारी गर...
29/05/2023

गणतन्त्र दिवसको सम्पुर्णमा शुभकामना दिदै आज संस्थाको दुवै शाखाको काउन्टर समय दिउसो १२:०० बजे सम्म खुल्ला रहने जानकारी गराउन चाहान्छौं।🙏

सम्पुर्णमा शुभकामना 🙏
05/05/2023

सम्पुर्णमा शुभकामना 🙏

नयां वर्ष २०८० सालको सुखद अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी तथा आमावुबाहरुमा हार्दिक म...
14/04/2023

नयां वर्ष २०८० सालको सुखद अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी तथा आमावुबाहरुमा हार्दिक मङ्गलमय शुभकामना।🙏

03/04/2023

Address

Masa Galli
Kathmandu

Opening Hours

Monday 10:30 - 15:30
Tuesday 10:30 - 15:30
Wednesday 10:30 - 15:30
Thursday 10:30 - 15:30
Friday 10:30 - 13:30
Sunday 10:30 - 15:30

Telephone

+97715366448

Alerts

Be the first to know and let us send you an email when Sigal Saraswoti Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sigal Saraswoti Saving & Credit Co-operative Ltd.:

Share