07/04/2026
Book Closure Notice!
तल उल्लेखित कम्पनीहरुको वार्षिक साधारण सभाको लागी Book Closure भएको हुनाले उल्लेखित समयमा भएको कारोबारको राफ़साफ (Settlement) उल्लेखित मितिमा हुने जानकारी गराउंदछौं। साथै सो मितिमा ख़रीद भएकोले शेयरहरु राफसाफ भएको मिति र बिक्री बापतको भुक्तानी राफसाफ मितिको भोलीपल्ट हुने कुरा जानकारी सम्पूर्णमा अवगत गराउंदछौं।
थप जानकारीको लागी हाम्रो सम्पर्क न.: 01-5915636, 5915637