Esara Remit

Esara Remit Our mission is to provide secure, reliable and quick money transfer using state of the art technologies.

गणतन्त्र दिवसको शुभकामना ।विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रक...
29/05/2022

गणतन्त्र दिवसको शुभकामना ।
विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो ।
जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ ।

https://ujyaaloonline.com/desh-paradesh/story/68258
22/05/2022

https://ujyaaloonline.com/desh-paradesh/story/68258

देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । ....

विश्व मजदुर दिवसको शुभकामना ।
01/05/2022

विश्व मजदुर दिवसको शुभकामना ।

मातृदेवो भव ।अर्थात् आमाहरू देवता हुन् । वैशाख महिनामा पर्ने यस औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने...
30/04/2022

मातृदेवो भव ।
अर्थात् आमाहरू देवता हुन् ।
वैशाख महिनामा पर्ने यस औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न र आमाहरू यस लोकमा नभए अर्को लोकका लागि भए पनि दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ ।
यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, वहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ ।सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

नयाँ बर्ष २०७९को शुभकामना ‌।
13/04/2022

नयाँ बर्ष २०७९को शुभकामना ‌।

चैते दशैं तथा राम नवमीको शुभकामना ।
09/04/2022

चैते दशैं तथा राम नवमीको शुभकामना ।

हुण्डीलगायत विदेशी विनिमय अपचलनसम्बन्धी  कारोबारको प्रभावकारी रुपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कड...
07/04/2022

हुण्डीलगायत विदेशी विनिमय अपचलनसम्बन्धी कारोबारको प्रभावकारी रुपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कडाभन्दा कडा दण्ड सजाय दिने व्यवस्था गर्ने । साथै व्यापारमा न्यून विजकीकरण गर्ने व्यापारीलाई अनुसन्धानको दायरामा ल्याउने ।

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई एक पत्र लेख्दै अर्थत.....

🐎 घोडेजात्रा को शुभकामना ।
01/04/2022

🐎 घोडेजात्रा को शुभकामना ।

अष्ट ज अभियान मार्फत् माटो र हावापानीको व्यवसायीक प्रयोगमा जागरण फैलाउने एक व्यवहारिक अभियन्ताको पहिचान बनाएका शर्मा दक्...
26/03/2022

अष्ट ज अभियान मार्फत् माटो र हावापानीको व्यवसायीक प्रयोगमा जागरण फैलाउने एक व्यवहारिक अभियन्ताको पहिचान बनाएका शर्मा दक्षिण कोरियामा रहेको स्टार रेमिट, फस्ट नेपाल रेष्टुरेण्ट तथा नेपालमा रहेको इशारा रेमिट, नेपाल हाउस रेष्टुरेण्ट, नेपाल हाउस टुर्स एण्ड ट्राभल्स र नेपाल हाउस ट्रेडिङ कम्पनी प्रा.लि लगायतका व्यवसायिक कम्पनीका कार्यकारी अध्यक्ष रहेका छन् ।
https://sansarnews.com/322085/?fbclid=IwAR28G1VScY8J7zT0yxsTdLtO3aBw-OVYZ_ACyVuFgYIJYlcCAfiYJDiJYEM

चन्दा थापा ‘चन्द्रिका’, काठमाण्डौं । समाजसेवी, व्यवसायी तथा कोरियन भाषाविद् रुद्र शर्माले ‘पहिलो कोरियन भाषा शि....

फागु पर्वको शुभकामना ।
17/03/2022

फागु पर्वको शुभकामना ।

हुण्डि गैरकानुनी हो । चेतनामुलक सामाग्री ।
15/03/2022

हुण्डि गैरकानुनी हो । चेतनामुलक सामाग्री ।

Address

Hattisar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801908840

Alerts

Be the first to know and let us send you an email when Esara Remit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Esara Remit:

Share