Life Insurance Consultancy Services, Nepal

Life Insurance Consultancy Services, Nepal We have been providing all the Life Insurance products from Life Insurance Corporation (Nepal) since 2015.

01/06/2025

Save 3116 per month.
At end of 15 years you get 10 lakhs.
Free insurance coverage worth 10 lakhs for 15 years

Contact us
08/11/2024

Contact us

04/07/2024
16/03/2024

मानवीय जीवनमा जीवन बीमाको अत्यन्त जरुरी रहेको छ । वित्तीय योजना तर्जुमाका लागि, आफ्ना बालबच्चाको भविष्यका लागि, आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । बीमा यस्तो चिज हो, जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्ने गर्दछ । भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य छ । आज तपाइँ हामीले गरेको बीमाले भोलि तपाइँ हाम्रो परिवार सुखमय रहन मद्दत गर्छ। त्यसकारण बीमालाई सबैले आधारभूत आवश्यकताका रुपमा लिनुपर्छ ।

13/11/2023

गाडीहरु, जस्तै जिप, भ्यान, कार, स्कुटी वा मोटरसाइकलको बीमा नगरे दर्ता नै हुँदैन, नवीकरण नै हुँदैन। त्यसैले गर्दा मानिसहरु आफ्नो जिप, भ्यान, कार, स्कुटी, मोटरसाइकलको बीमा चाहिँ गर्छन्, आफ्नो अमूल्य जीवनको चाहिँ ‘देखा जायेगा !’ भनेर बीमा गर्दैन्?

के बीमा दाबी गर्न एकदमै गाह्रो हुन्छ भन्ने Myth मा तपाईं पनि विश्वास गर्नु हुन्थ्यो?एल.आई.सी नेपालमा बीमा दाबी गर्ने एकद...
04/07/2023

के बीमा दाबी गर्न एकदमै गाह्रो हुन्छ भन्ने Myth मा तपाईं पनि विश्वास गर्नु हुन्थ्यो?
एल.आई.सी नेपालमा बीमा दाबी गर्ने एकदमै सहज प्रक्रिया छ र बीमितले छिटै र सजिलै प्रक्रिया पुराई बीमा दाबी गर्न सक्छन्।

Special Revival Campaign
09/06/2023

Special Revival Campaign

नयाँ वर्ष २०८० को उपलक्ष्यमा हाम्रा ग्राहकवर्ग, कर्मचारी, सेयरहोल्डर एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मङ्गलमय शुभकामना व...
14/04/2023

नयाँ वर्ष २०८० को उपलक्ष्यमा हाम्रा ग्राहकवर्ग, कर्मचारी, सेयरहोल्डर एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। यो वर्ष सबैको लागि अझ बढी सुरक्षित, सुनिश्चित र उत्साहपूर्ण रहोस।

Happiness comes knowing you and your family are protected. Secure your happiness; get insured with LIC Nepal today!     ...
20/03/2023

Happiness comes knowing you and your family are protected. Secure your happiness; get insured with LIC Nepal today!

14/03/2023

Why Insurance is Necessary?

09/03/2023

BEST PLAN from LIC (Nepal)
Free Health Insurance coverage for a family of 4 person worth 20 lakhs for one year period

Save 11000 per month
& Get
80% Return of Deposit after 3 years
80% Return of Deposit after 6 years
200% (Double) Return of you deposit after 10 years
You get an insurance coverage along with accidental benefits worth 20 Lakhs in this plan.
Call or message for detailed information

Address

Naxal
Kathmandu

Telephone

+9779851019107

Website

Alerts

Be the first to know and let us send you an email when Life Insurance Consultancy Services, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share