Hanumandhoka Multipurpose Co-operative Limited

Hanumandhoka Multipurpose Co-operative Limited Hanumandhoka (HD) Multi co-operative is a financing organization dedicated to serve general people.

हनुमानढोका बहुउद्धेश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा २०८० पौष २९गते भब्य रूपमा सम्पन्न गरी शेयर सद्स्य म...
14/01/2024

हनुमानढोका बहुउद्धेश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा २०८० पौष २९गते भब्य रूपमा सम्पन्न गरी शेयर सद्स्य महानुभावहरु, तथा शुबेच्छुकहरुको गरिमामय उपस्थित जनाउनु भएकोमा आफ्नो आफ्नो तर्फबाट विभिन्न सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दैछौं , साथै उपस्थिति सबैलाई हार्दिक नमन्🙏🙏ll

यस संस्थाको १३औं वार्षिक साधारण सभामा उपस्थिति भईदिनु हुन सम्पूर्णमा यसै निमन्त्रणा मार्फत अनुरोध गर्दछौं।  ि_परिवार_🙏
12/01/2024

यस संस्थाको १३औं वार्षिक साधारण सभामा उपस्थिति भईदिनु हुन सम्पूर्णमा यसै निमन्त्रणा मार्फत अनुरोध गर्दछौं।
ि_परिवार_🙏

!!!Vacancy Announcement !!!
25/06/2023

!!!Vacancy Announcement !!!

आदरणीय शेयरधनी तथा सम्पूर्ण सदस्य महानुभावहरुलाई सादर निमन्त्रणा गर्दछौ !!! 🙏 ि_परिवार_🙏
10/01/2023

आदरणीय शेयरधनी तथा सम्पूर्ण सदस्य महानुभावहरुलाई सादर निमन्त्रणा गर्दछौ !!! 🙏
ि_परिवार_🙏

हार्दिक समवेदना !!!२०७९-०९-०७ राष्ट्रिय गोरखा पत्र दैनिक“एच डी परिवार “🙏
22/12/2022

हार्दिक समवेदना !!!
२०७९-०९-०७
राष्ट्रिय गोरखा पत्र दैनिक

“एच डी परिवार “🙏

नेपालीहरुको महान चाड बडा दशै, तिहार,  र नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ...
01/10/2022

नेपालीहरुको महान चाड बडा दशै, तिहार, र नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

"जय एच डी जय सहकारी "🙏🙏🙏
"एच डी परिवार "🙏😇🙏

रातको नयाँ चन्द्रमा मुबारक🙏चन्द्रमाको चाँदनी मुबारक🙏आकाशलाई तारा मुबारक 🙏तारालाई उज्यालो मुबारक🙏तपाईंहरु सम्पूर्णलाई ईदक...
02/05/2022

रातको नयाँ चन्द्रमा मुबारक🙏
चन्द्रमाको चाँदनी मुबारक🙏
आकाशलाई तारा मुबारक 🙏
तारालाई उज्यालो मुबारक🙏
तपाईंहरु सम्पूर्णलाई ईदको शुभकामना 🙏!

नयाँ वर्ष २०७९ को पावन अवसरमा आदरणीय शेयरधनी , सम्पूर्ण सदस्य महानूभावहरु तथा कर्मचारीहरूमा तपाई र तपाईको परिवारको  सु- ...
13/04/2022

नयाँ वर्ष २०७९ को पावन अवसरमा आदरणीय शेयरधनी , सम्पूर्ण सदस्य महानूभावहरु तथा कर्मचारीहरूमा तपाई र तपाईको परिवारको सु- स्वास्थ्य, सुख़ एबम् समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !🙏!

"जय एच डी जय सहकारी "🙏🙏🙏
"एच डी परिवार "🙏😇🙏

 #महाशिवरात्रि 🕉तपाईं र तपाईंको सम्पुर्ण परिवारलाई  #महाशिवरात्रिको_हार्दिक_मंगलमय_सुभकामना ब्यक्त गर्दैछौं ; साथै तपाईं...
01/03/2022

#महाशिवरात्रि 🕉
तपाईं र तपाईंको सम्पुर्ण परिवारलाई #महाशिवरात्रिको_हार्दिक_मंगलमय_सुभकामना ब्यक्त गर्दैछौं ; साथै तपाईं र तपाईंको सम्पुर्ण परिवारलाई भगवान भोलेनाथजी को कृपा सुभ आशिर्वाद रहोस ।🙏🕉
ॐ नम: शिवाय 🙏⛳️🐍🕉
ादेव 🕉
जय एच डि जय नेपाल 🙏🕉
एच डि परिवार 🙏🕉

Address

Newroad Gate , Shree Jayanti Trade Center-4th Floor
Kathmandu
0977

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97715359366

Website

Alerts

Be the first to know and let us send you an email when Hanumandhoka Multipurpose Co-operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hanumandhoka Multipurpose Co-operative Limited:

Shortcuts

Share

Category