Akhanda Saving and Credit Co-operative Ltd.

Akhanda Saving and Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akhanda Saving and Credit Co-operative Ltd., Financial service, KALANKI, Kathmandu.

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂
14/07/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂

ऋण तिर्न आउने सुचना ।
09/07/2026

ऋण तिर्न आउने सुचना ।

जन्मदिनको हार्दिक शुभकामना ।
09/07/2026

जन्मदिनको हार्दिक शुभकामना ।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂तपाईंको जीवनमा सधैं सुख, शान्ति, उत्तम स्वास्थ्य, सफलता र समृद्धि रहोस्। तपाईंका सब...
04/07/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂

तपाईंको जीवनमा सधैं सुख, शान्ति, उत्तम स्वास्थ्य, सफलता र समृद्धि रहोस्। तपाईंका सबै लक्ष्य र सपनाहरू पूरा हुँदै जाऊन्। आगामी दिनहरू अझ प्रगतिशील, खुसी र उपलब्धिमूलक बनून् भन्ने शुभकामना व्यक्त गर्दछु।

तपाईंलाई सुखद, उल्लासमय र अविस्मरणीय जन्मदिनको शुभकामना! 🎁🎈Ajan Kunwar sir

जन्मदिनको धेरै धेरै शुभकामना! 💐भिम कुमारी ढकाल Maam..तपाईंको जीवन सधैं खुशी, सफलता, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्...
08/05/2026

जन्मदिनको धेरै धेरै शुभकामना! 💐भिम कुमारी ढकाल Maam..
तपाईंको जीवन सधैं खुशी, सफलता, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्।
आगामी दिनहरू अझ उज्ज्वल र सफल बनून् भन्ने शुभेच्छा।
आजको विशेष दिन रमाइलोसँग मनाउनुहोस्। 🎂🎈

बुद्ध जयन्तीको हार्दिक शुभकामना !
01/05/2026

बुद्ध जयन्तीको हार्दिक शुभकामना !

अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना !
01/05/2026

अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना !

14/04/2026

बिक्रम सम्वत २०८३ सालको अवसरमा शेयर सदस्यज्यूहरु, संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेशन समिति, सल्लाहकार, उपसमितिहरु, कर्मचारीहरु, सहकारीकर्मी, शुभचिन्तक तथा देश विदेशमा रहनुभपका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, समृद्धि र उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भित्ते पात्रो विमोचन तथा आधिकारिक वेबसाइट सार्वजनिककलंकी, काठमाडौं ।'सहकारीमा सुशासन...
03/04/2026

६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भित्ते पात्रो विमोचन तथा आधिकारिक वेबसाइट सार्वजनिक
कलंकी, काठमाडौं ।
'सहकारीमा सुशासन: प्रविधि र उत्पादकत्व' भन्ने नाराका साथ ६९औं राष्ट्रिय सहकारी दिवसको सुखद अवसरमा अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. ले एक विशेष कार्यक्रमका बीच आफ्नो नयाँ भित्ते पात्रो २०८३ र संस्थाको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ।
कलंकीस्थित कोजी फुडल्याण्डमा आयोजित उक्त गरिमामय कार्यक्रम संस्थाका अध्यक्ष श्री दामोदर लम्सालज्यू को अध्यक्षतामा दुई सत्रमा विभाजन गरी सम्पन्न भएको थियो।
कार्यक्रमका मुख्य आकर्षणहरू:
• भव्य विमोचन: प्रमुख अतिथि तथा सभाध्यक्षज्यूबाट संयुक्त रूपमा संस्थाको नयाँ भित्ते पात्रो (२०८३) विमोचन गरियो।
• डिजिटल यात्राको सुरुवात: सहकारीलाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ संस्थाको आधिकारिक वेबसाइट www.akhandasaccos.coop.np सार्वजनिक गरियो। वेबसाइटका बारेमा श्री शशांक लम्सालज्यू ले विस्तृत प्रस्तुतीकरण दिँदै सदस्यहरूले अब घरैबाट संस्थाका सेवा र जानकारीहरू लिन सक्ने बताउनुभयो।
• स्वागत मन्तव्य: कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै श्री जयराम घिमिरेज्यू ले सबै अतिथि तथा सदस्यहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।
संस्थाका अध्यक्ष श्री दामोदर लम्सालज्यूले समापन मन्तव्य राख्दै सहकारीलाई अझ पारदर्शी, प्रविधिमैत्री र सदस्य केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रमको दोस्रो सत्र पश्चात जलपानसहित समापन गरिएको थियो।
प्रविधिमार्फत सदस्यहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो यस यात्रामा साथ दिनुहुने सम्पूर्ण सेयर सदस्य, कर्मचारी तथा शुभचिन्तक महानुभावहरूमा संस्था हार्दिक आभार प्रकट गर्दछ।
अखण्ड बचत तथा ऋण सहकारी संस्था लि.
कलंकी-१४, काठमाडौं।
"बचत गर्ने बानीले भविष्य उज्यालो बनाउँछ"

Best wishes
02/04/2026

Best wishes

Address

KALANKI
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715219747

Alerts

Be the first to know and let us send you an email when Akhanda Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share