Ananya Multipurpose Co-operative Ltd.

Ananya Multipurpose Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ananya Multipurpose Co-operative Ltd., Financial service, Kathmandu.

04/11/2022
04/11/2022

आज बाट यस अनन्य बहुउद्देश्यीय सहकारी संस्था लि. ले पहिलो बसन्त पार गरेको छ आज सम्म जतिपनि कर्मचारी, शेयर सदस्य, बचार कर्ता तथा सम्पूर्ण सुभचिन्तक एबम यस सस्थालाई माया गर्ने आदरणीय मानुभाभहरु प्रति अनन्य कृतज्ञता तथा तपाइहरुले दिनुभएको मायाको लागि धन्यबाद दिन चाहन्छौ |
!!!!!!!!!!!!!!!!!!!!!!!!सम्पूर्ण अनन्य परिवार !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

सबैमा १५ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना
29/05/2022

सबैमा १५ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना

देश तथा विदेशमा रही दिन रात नभनी आफ्नो कार्यमा लागि पर्नुभएका सम्पूर्ण माहानुभाबहरुमा मजदुर दिवसको हार्दिक शुभकामना !!  ...
01/05/2022

देश तथा विदेशमा रही दिन रात नभनी आफ्नो कार्यमा लागि पर्नुभएका सम्पूर्ण माहानुभाबहरुमा मजदुर दिवसको हार्दिक शुभकामना !! 🙏🙏

पुरूषोत्तम रामको जन्मदिन रामनवमीको सम्पूर्ण सदस्य महानुभब हरु हार्दिक शुभकामना। रामबाट सिक्ने कुरा- राजा भएर पनि मान्छेक...
10/04/2022

पुरूषोत्तम रामको जन्मदिन रामनवमीको सम्पूर्ण सदस्य महानुभब हरु हार्दिक शुभकामना। रामबाट सिक्ने कुरा- राजा भएर पनि मान्छेका दुख र समस्या हुन्छन् तर कसैप्रति तिक्तता नराखी जीवन जिउने ।
अनन्य बहुउद्देश्यीय सहकारी संस्था लि

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्ण सहकारी कर्मी र सहकारीमा आबद्ध सबै सदस्य माहानुभवहरुमा  हार्दिक शुभकामना !!...
03/04/2022

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्ण सहकारी कर्मी र सहकारीमा आबद्ध सबै सदस्य माहानुभवहरुमा हार्दिक शुभकामना !!
अनन्य बहुउद्देश्यीय सहकारी संस्था लि.

रङहरुको पर्व होलीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा (फागु पूर्णिमा) होलीको शुभकामना व्यक्त गर्दछौं।          ...
17/03/2022

रङहरुको पर्व होलीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा (फागु पूर्णिमा) होलीको शुभकामना व्यक्त गर्दछौं।
-अनन्य बहुउद्देश्यीय सहकारी संस्था लि.

!!हार्दिक शुभकामना !!११२ औं अन्तर्राष्ट्रिय महिला दिवस (8th March)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिग...
08/03/2022

!!हार्दिक शुभकामना !!
११२ औं अन्तर्राष्ट्रिय महिला दिवस (8th March)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिगामी महिला दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । २१औं शताब्दिको अत्याधुनिक युगमा महिलाले आफ्नो अधिकारका लागी संघर्ष गर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्छ र मानव सभ्यताको उच्चतम अभिव्यक्तिको सन्देश सहित आर्थिक, सामाजिक एवं सांस्कृतिक समानताको सबै क्षेत्रमा प्रत्याभुती हुनु पर्दछ । !!हार्दिक शुभकामना !!
-अनन्य बहुउद्देशेयीय सहकारी संस्था लिं.

Address

Kathmandu

Telephone

+9775134392

Website

Alerts

Be the first to know and let us send you an email when Ananya Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ananya Multipurpose Co-operative Ltd.:

Share