Grace Saving and Credit Co-operative Ltd.

Grace Saving and Credit Co-operative Ltd. Financial Service Finacial service

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सल्लाहकार समिति सदस्य ,बौद्धिक व्यक्ति तथा शिखर बाबु छिरी आधारभूत बिद्यालयका प्...
16/04/2026

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सल्लाहकार समिति सदस्य ,बौद्धिक व्यक्ति तथा शिखर बाबु छिरी आधारभूत बिद्यालयका प्रधान ध्यापक श्री असन सर ( राई) तथा Biplove राई ज्युलाई जन्म दिनको हार्दिक शुभकामना # # # परिवार #२०८३-०१-०३ # # #

14/04/2026
ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस)का संचालक समिति उपाध्यक्ष , राष्ट्रिय तथा हिमालय माद्यामिक विद्यालय ...
29/03/2026

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस)का संचालक समिति उपाध्यक्ष , राष्ट्रिय तथा हिमालय माद्यामिक विद्यालय खास्तापका शिक्षिका आदरणीय विशेष व्यक्तित्व श्री बरमाया(मिस) राईज्यु जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । # # # # #.

Grace Saccos को सम्पुर्ण संचालक समिति,सल्लाहकार समिति,लेखा समिति,शिक्षा समिति,ऋण उपसमिति तथा सम्पुर्ण शेयर सदस्य ज्युहरु...
03/02/2026

Grace Saccos को सम्पुर्ण संचालक समिति,सल्लाहकार समिति,लेखा समिति,शिक्षा समिति,ऋण उपसमिति तथा सम्पुर्ण शेयर सदस्य ज्युहरुको अथक प्रयास र Support ले ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड(ग्रेस साकोस) कर्जा सूचना केन्द्र(CIC) मा दर्ता हुन सफल भएको यहाँहरु सम्पुर्णमा अवगत । हालसम्म कुशल अनुशासित तवरले ऋणको कारोबार गर्नु हुने सदस्यज्युहरुलाई हार्दिक बधाई तथा आउदो समयमा पनि यस्तै तपाईंहरुको अनुशाशित कारोबार हुने अपेक्षा ग्रेस साकोस गर्दछ । यहाँहरुलाई यो अवगत गराइन्छ कि नियत बस संस्था ऋण खराव कारोबार गरिएको खण्डमा उक्त सदस्यज्युहरुको नाम कालो सुचीको लागि कर्जा सूचना केन्द्र (CIC) मा पठाउने ग्रेस साकोसलाई आजको मितिबाट बाटो खुला भएको जानकारी गराइन्छ ।

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस)का मुख्य सल्लाहकार, राष्ट्रिय भलिबल रेफ्रि तथा हिमालय माद्यामिक विद्...
01/02/2026

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस)का मुख्य सल्लाहकार, राष्ट्रिय भलिबल रेफ्रि तथा हिमालय माद्यामिक विद्यालय हाकुलाका प्रधानध्यापक आदरणीय विशेष व्यक्तित्व श्री नवराज (सर) राईज्यु जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । # # # # #.

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस) सम्पुर्ण परिवारको अथक लामो प्रयास पछि राष्ट्रिय सहकारी नियमन प्राधि...
21/01/2026

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस) सम्पुर्ण परिवारको अथक लामो प्रयास पछि राष्ट्रिय सहकारी नियमन प्राधिकरण(NCRA) बाट वचत तथा ऋण कारोबार गर्ने(सहकारी संस्था सन्चालन इजाजत) लाईसन्स प्राप्त गरेको ग्रेस साकोसका सबै सदस्यज्युहरुलाई जानकारी गराइन्छ ।

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड(ग्रेस साकोस) तेस्रो वार्षिक साधारण सभा Third Annual General Meeting (3rd AGM) २०८...
10/01/2026

ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड(ग्रेस साकोस) तेस्रो वार्षिक साधारण सभा Third Annual General Meeting (3rd AGM) २०८२-९-२६ गते सम्पन्न भयो ।

सदस्य पहिचान फाराम अद्यावधिक गर्ने सम्बन्धी सूचना !
02/01/2026

सदस्य पहिचान फाराम अद्यावधिक गर्ने सम्बन्धी सूचना !

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779852822929

Alerts

Be the first to know and let us send you an email when Grace Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Grace Saving and Credit Co-operative Ltd.:

Shortcuts

Share