Umangga Investment And Trade Management PVT. LTD.

Umangga Investment And Trade Management PVT. LTD. "बिकास र समृध्दि को बलियो घर, सुरक्षित लगानिको उपयुक्त अवसर"

नयाँ बर्ष 2081 सालको पावन अवसरमा सपुर्ण देश भर छरियर रहनुभएका नेपालीहरुमा, शान्ति र समृद्धिका साथै  जिवन उमङ्ग ले हर्षोउ...
13/04/2024

नयाँ बर्ष 2081 सालको पावन अवसरमा सपुर्ण देश भर छरियर रहनुभएका नेपालीहरुमा, शान्ति र समृद्धिका साथै जिवन उमङ्ग ले हर्षोउल्लास होस् ! हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

- उमङ्ग ईन्भेष्ट्मेन्ट एण्ड ट्रेड म्यानेजमेन्ट प्रा.लि.परिवार !

हाम्रो यस संस्था उमङ्ग ईन्भेस्टमेन्ट एण्ड ट्रेड म्यानेजमेन्ट प्रा लि को Second Annual General Meeting  मिती 2080-11-18 ग...
29/02/2024

हाम्रो यस संस्था उमङ्ग ईन्भेस्टमेन्ट एण्ड ट्रेड म्यानेजमेन्ट प्रा लि को Second Annual General Meeting मिती 2080-11-18 गते हुने भएको हुदा हाम्रा लगानिकर्ता तथा सम्पुर्ण सेयर सदस्य सबैलाई उपस्थिति का लागि सादर निमन्त्रणा गर्दछौ !

बडा दशै तथा शुभ-दिपावली 2080 को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हुदा हाम्रा संस्थापक सदस्यहरु,  ...
11/10/2023

बडा दशै तथा शुभ-दिपावली 2080 को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हुदा हाम्रा संस्थापक सदस्यहरु, लगानीकर्ता, साधारण सदस्य सबैलाई उपस्थिति का लागि सादर निमन्त्रणा गर्दछौ !

अन्तर्राष्ट्रिय श्रमिक दिवस को शुभकामना ! !
30/04/2023

अन्तर्राष्ट्रिय श्रमिक दिवस को शुभकामना ! !

06/03/2023
आज मिति 2079 पौष 30 गते सनिबार एस   को पहिलो बार्सिक साधारण सभा सम्पन्न गरियो,यो साथ र सहयोगको लागि सम्पूर्ण संचालक सदस्...
14/01/2023

आज मिति 2079 पौष 30 गते सनिबार एस को पहिलो बार्सिक साधारण सभा सम्पन्न गरियो,यो साथ र सहयोगको लागि सम्पूर्ण संचालक सदस्य ज्यू तथा शेयर सदस्य ज्यू हरुमा हार्दिक नमन ब्यक्त गर्दछौ🙏

मातातिर्थ औंशिको सबै आमा हरुमा शुभकामना !!
30/04/2022

मातातिर्थ औंशिको सबै आमा हरुमा शुभकामना !!

नयाँ बर्ष 2079 को सुभकामना !!
14/04/2022

नयाँ बर्ष 2079 को सुभकामना !!

चैते दशैको शुभकामना !
09/04/2022

चैते दशैको शुभकामना !

Address

Basundhara
Kathmandu

Opening Hours

Monday 09:00 - 15:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715912355

Website

Alerts

Be the first to know and let us send you an email when Umangga Investment And Trade Management PVT. LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Umangga Investment And Trade Management PVT. LTD.:

Share