Potential Saving & Credit Co-operative Ltd.

Potential Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Potential Saving & Credit Co-operative Ltd., Finance, Kathmandu.

आज १३ औँ दिनको पुण्य तिथि! 🕯️🌿🙏हाम्रो संस्था (पोटेन्सियल बचत तथा ऋण सहकारी संस्था लि.) का सदस्या स्व. मैया बिन्दुकार ज्य...
22/08/2026

आज १३ औँ दिनको पुण्य तिथि! 🕯️🌿🙏
हाम्रो संस्था (पोटेन्सियल बचत तथा ऋण सहकारी संस्था लि.) का सदस्या स्व. मैया बिन्दुकार ज्यूको तस्बिर र स्मृतिलाई साक्षी राखेर, उहाँको पवित्र आत्माले बैकुण्ठ बास पाओोस् भनी ईश्वरसँग प्रार्थना गर्दछौं। परिवारजनलाई यो अपूरणीय क्षति सहने शक्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली तथा समवेदना!

नकारात्मक शक्तिको नाश गरी सुख, शान्ति र समृद्धि भित्र्याउने सांस्कृतिक पर्व गथांमुगः चःहे (गठेमङ्गल) को अवसरमा हाम्रा सम...
11/08/2026

नकारात्मक शक्तिको नाश गरी सुख, शान्ति र समृद्धि भित्र्याउने सांस्कृतिक पर्व गथांमुगः चःहे (गठेमङ्गल) को अवसरमा हाम्रा सम्पूर्ण आदरणीय सदस्यहरूमा हार्दिक शुभकामना!
#गथांमुगःचःह्रे

सबैमा लाखे हेर्न आउनुहुन अनुराेध गर्दछाैं।
10/08/2026

सबैमा लाखे हेर्न आउनुहुन अनुराेध गर्दछाैं।

नेपाली लोकसंस्कृति तथा परम्पराको संरक्षणमा सधैँ प्रतिबद्ध! 🌾✨
धर्मस्थलीको ऐतिहासिक "लाखे नाच" भोलिदेखि आरम्भ हुँदैछ। हाम्रो कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदै यस भव्य सांस्कृतिक उत्सवमा सहभागी भई रौनक बढाइदिनुहुन सम्पूर्ण सेयर सदस्य, शुभचिन्तक तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
📍 स्थान: धर्मस्थली

नेपाली लोकसंस्कृति तथा परम्पराको संरक्षणमा सधैँ प्रतिबद्ध! 🌾✨ धर्मस्थलीको ऐतिहासिक "लाखे नाच" भोलिदेखि आरम्भ हुँदैछ। हाम...
10/08/2026

नेपाली लोकसंस्कृति तथा परम्पराको संरक्षणमा सधैँ प्रतिबद्ध! 🌾✨
धर्मस्थलीको ऐतिहासिक "लाखे नाच" भोलिदेखि आरम्भ हुँदैछ। हाम्रो कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदै यस भव्य सांस्कृतिक उत्सवमा सहभागी भई रौनक बढाइदिनुहुन सम्पूर्ण सेयर सदस्य, शुभचिन्तक तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
📍 स्थान: धर्मस्थली

साउनको झरी, हरियो चुरा, अनि आमाको हातको तातो खीर! सधैँ यसरी नै टिकिरहोस् हाम्रो संस्कृति। खीर खाने दिनको हार्दिक शुभकामन...
31/07/2026

साउनको झरी, हरियो चुरा, अनि आमाको हातको तातो खीर! सधैँ यसरी नै टिकिरहोस् हाम्रो संस्कृति। खीर खाने दिनको हार्दिक शुभकामना! 🥣✨

पोटेन्सियल बचत तथा ऋण सहकारी संस्था लि.का सचिब आदरणीय श्री राजेश श्रेष्ठ ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा ...
30/07/2026

पोटेन्सियल बचत तथा ऋण सहकारी संस्था लि.का सचिब आदरणीय श्री राजेश श्रेष्ठ ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
हाम्रो संस्थाको प्रगतिमा यहाँले पुर्याउनुभएको अतुलनीय योगदान र समर्पणको हामी उच्च कदर गर्दछौँ। आउने दिनहरूमा यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र प्रगतिको कामना गर्दछौँ।

जन्मदिनको हार्दिक शुभकामना, सुरेश बिन्दुकार ज्यू! 🎂हाम्रो टिमको एक महत्त्वपूर्ण सदस्य हुनुभएकोमा धेरै धन्यवाद। तपाईंको आ...
11/07/2026

जन्मदिनको हार्दिक शुभकामना, सुरेश बिन्दुकार ज्यू! 🎂
हाम्रो टिमको एक महत्त्वपूर्ण सदस्य हुनुभएकोमा धेरै धन्यवाद। तपाईंको आगामी वर्ष उत्कृष्ट रहोस्! 🎉✨

दहि चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस को शुभकामना
29/06/2026

दहि चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस को शुभकामना

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂🌸हाम्रो संस्थाकी मेहनती, सरल र सधैं सहयोगी कार्यालय सहयोगी तथा स्वादिष्ट परिकार बनाउने कु...
29/06/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂🌸
हाम्रो संस्थाकी मेहनती, सरल र सधैं सहयोगी कार्यालय सहयोगी तथा स्वादिष्ट परिकार बनाउने कुशल हात शर्मिला श्रेष्ठ ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 💐
तपाईंको समर्पण, इमान्दारिता र मिहिनेतले हाम्रो कार्यस्थललाई अझ आत्मीय र ऊर्जावान बनाएको छ। तपाईंले बनाउने मिठा परिकारले सबैको मन जितेको छ। 🍲❤️
ईश्वरले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र जीवनका हरेक यात्रामा निरन्तर सफलता प्रदान गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।

सधैं काममा खटिने, हाम्रो टिमका एक अमूल्य सदस्य—शेर बहादुर श्रेष्ठ ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! ✨ हजुरको यो...
19/06/2026

सधैं काममा खटिने, हाम्रो टिमका एक अमूल्य सदस्य—शेर बहादुर श्रेष्ठ ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! ✨ हजुरको यो मेहेनती स्वभावले सधैं सफलताको शिखर चुमोस्। आजको दिन रमाइलोसँग बिताउनुहोला। Happy Birthday! 🎊🎂

Address

Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

+97715168032

Website

Alerts

Be the first to know and let us send you an email when Potential Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Potential Saving & Credit Co-operative Ltd.:

Shortcuts

Share

Category