03/02/2025
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
माता सरस्वतीले सबैलाई ज्ञान र सिपको अनन्त ज्योति प्रदान गरुन् ।
श्री पञ्चमी वा वसन्त पञ्चमी या सरस्वती पूजाको सम्पुर्णमा हार्दिक शुभकामना ।