Dharahara Saving & Credit Co-operative Ltd.

Dharahara Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharahara Saving & Credit Co-operative Ltd., Financial service, Jawalakhel, Kathmandu.

16/06/2021
13/04/2021

नव बर्ष २०७८सालको शुभ उपलक्ष्यमा सम्पुर्ण बचतकर्ता,शेयर सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।🙏💮

14/11/2020

Laxmi puja special!!💐

happy dipawali!!💐 to you everyone🙏🤗♥️
14/11/2020

happy dipawali!!💐 to you everyone🙏🤗♥️

बडा दशै, शुभदिपावली तथा छठ पर्व २०७७ सालको पावन अवसरमा यस धरहरा बचत तथा ऋण सहकारी सस्था लि. को तर्फबाट हार्दिक मंगलमय  श...
23/10/2020

बडा दशै, शुभदिपावली तथा छठ पर्व २०७७ सालको पावन अवसरमा यस धरहरा बचत तथा ऋण सहकारी सस्था लि. को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 🙏🌺

Happy asare15 to you all.🤗🙏
29/06/2020

Happy asare15 to you all.🤗🙏

09/05/2020

सूचना !सूचना !!सूचना !!!
विश्वब्यापी माहामारिको रूपमा फैलिएको कोरोना (कोभिड 19) भाइरसको संक्रमण र त्यसले नेपालमा सृजना गरेको त्राशको वातावरणलाइ मध्यनजर गर्दै, आगामी सूचना प्राप्त नभए सम्म मिति २०७७/०१/ २८गते देखी दैनिक बिहान ११:०० बजे देखि १:०० बजे सम्म काउन्टर खुल्ला रहने सम्पुर्ण शेयर सदस्य तथा बचत कर्ता हरुमा जानकारी गराउदछौ , साथै यसबाट पर्ने गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।🙏

- सुरक्षित रहनुहोस, सुनिस्चित रहनुहोस र सदैव खुशी रहनुहोस ।
धन्यवाद !
-धरहरा बचत तथा ऋण सहकारी संस्था लि.

16/04/2020

सूचना !सूचना !!सूचना !!!
विश्वब्यापी माहामारिको रूपमा फैलिएको कोरोना (कोभिड 19) भाइरसको संक्रमण र त्यसले नेपालमा सृजना गरेको त्राशको वातावरणलाइ मध्यनजर गर्दै, आगामी सूचना प्राप्त नभए सम्म आजको मिति २०७७/०१/०७ गते देखि प्रत्येक हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ११:०० बजे देखि १:०० बजे सम्म सिमित रकम मात्र भुक्तान गर्ने मिल्ने गरि काउन्टर खुल्ला रहने सम्पुर्ण शेयर सदस्य तथा बचत कर्ता हरुमा जानकारी गराउदछौ , साथै यसबाट पर्ने गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।🙏

- सुरक्षित रहनुहोस, सुनिस्चित रहनुहोस र सदैव खुशी रहनुहोस ।
धन्यवाद !
-धरहरा बचत तथा ऋण सहकारी संस्था लि.

सबको ओठमा हासो छरियोस          सबको मनमा हर्ष नयाँ जोस र उमंग बोकि आयो नयाँ बर्ष          पुरा हुन सबैका आकांक्षाहरु    ...
12/04/2020

सबको ओठमा हासो छरियोस
सबको मनमा हर्ष
नयाँ जोस र उमंग बोकि आयो नयाँ बर्ष
पुरा हुन सबैका आकांक्षाहरु
स्वच्छ रहुन भावना
नयाँ बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏
"stay home, stay safe and keep social distance"
Thankyou!!
-Dharahara saving & credit co-operarive ltd.

Address

Jawalakhel
Kathmandu

Telephone

+97715526485

Website

Alerts

Be the first to know and let us send you an email when Dharahara Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharahara Saving & Credit Co-operative Ltd.:

Share