Nepal Life Insurance Agency Manager Sarita Baral

Nepal Life Insurance Agency Manager Sarita Baral We are insurance agency for Nepal Life Insurance company

03/08/2026

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले वीरगंजमा होटल मकालुको नाममा रहेको ८७.५३ धुर जग्गा किनेको छ। इन्स्योरेन्सले...

03/08/2026
03/08/2026
हार्दिक कृतज्ञता तथा धन्यवाद! 🙏✨​आज म निरन्तर ८ वर्षको कडा मेहेनत, धैर्यता र परिश्रमका कारण ‘वरिष्ठ एजेन्सी मेनेजर’ (Sen...
18/07/2026

हार्दिक कृतज्ञता तथा धन्यवाद! 🙏✨

​आज म निरन्तर ८ वर्षको कडा मेहेनत, धैर्यता र परिश्रमका कारण ‘वरिष्ठ एजेन्सी मेनेजर’ (Senior Agency Manager) पदमा पदोन्नति हुन सफल भएको छु।
​मेरो यो यात्रालाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला दिनुहुने मेरा आदरणीय सहकर्मी अभिकर्ता साथीहरू तथा ममाथि सधैं विश्वास गर्नुहुने सम्पूर्ण आदरणीय बिमित वर्गहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
​साथै, मलाई पाइला-पाइलामा सही मार्गदर्शन र प्रोत्साहन प्रदान गर्नुहुने नेपाल लाइफ इन्स्योरेन्स, कालिमाटी शाखाका ब्रान्च मेनेजर आदरणीय Sanjay Shrestha ज्यू लगायत शाखाका सम्पूर्ण सर तथा म्यामहरूमा हृदयदेखि नै विशेष धन्यवाद ज्ञापन गर्दछु। 💐
​आगामी दिनहरूमा पनि यहाँहरू सबैबाट यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा राख्दै थप ऊर्जाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।
​धन्यवाद! 🙏
Nepal Life Insurance Company Limited

Address

Kalanki
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Nepal Life Insurance Agency Manager Sarita Baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Life Insurance Agency Manager Sarita Baral:

Shortcuts

Share