21/02/2026
नेपालको पहिलो "निशुल्क कपडा बैंक"
नेतृत्व तथा परिकल्पना: राधे खड्का
संयोजन: 100s Group - अध्यक्ष-बब्लु गुप्ता
ब्यवस्थापन: बिमल पन्त - अध्यक्ष- हाम्रो टिम नेपाल
लगाएत सम्पुर्ण सहयोगी सहयात्री साथिहरुमा Cloth Bank को तर्फ बाट न्यानो माया छ।
नजिकिंदै गरेको चुनावमा हाम्रा तीन हस्तीहरु उठेका छन।
१,राधे खड्का स्वतन्त्र उम्मेदवार ललितपुर ०३ बाट आफैंलाई भोट नहाल्नु भन्दै राजनैतिक शुद्धीकरण महाअभियान सहित आफू हार्ने तर देश जिताउने भन्दै एजेन्डा स्थापित गर्न आएका छन भने साथमा राष्ट्रिय स्वतन्त्र पार्टी सिरहा १ बाट पुर्व युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता तथा पाल्पा १ मा बरिस्ठ समाजसेवी बिमल पन्त उठेका छन्। सबैलाई देश केन्द्रमा राखेर काम गर्न हामी सबैको कपडा बैंकको तर्फ बाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
कपडा बैंक हामी सबैको जग हो सबैलाई चेताना भया।
जय निशुल्क कपडा बैंक - जय जननी।
नेपालको पहिलो कपडा बैंक