06/08/2024
नमस्कार म गायक बिनोद बि. सि. पर्खाईको घडि समाप्त भएसंगै यसपालिको मेरो पहिलो तिज गीत एन नंम्बरी सुन सार्वजनिक भईसकेको छ । कृपया सबैले हेरेर प्रतिकृया दिनुहोला । सबैलाई तिजको शुभकामना ।
Rabin P. Chhetri Presents New Teej Song 2024/2081 " " sang by Arjun Sapkota, Shanti Shree Pariyar, Binod BC & Asmita Adhikar, Featuring Sanjib Thakuri, Crish...