Kaldhara Multipurpose Cooperative Ltd.

Kaldhara Multipurpose Cooperative Ltd. financial services office

यस सस्थाका सचिव श्री Ashish Koirala सर लाई जन्म उत्सवको हार्दिक शुभकामना !! 🌺Happy birthdays to you sir 🎂🎁🎈🎊  Family
18/05/2026

यस सस्थाका सचिव श्री Ashish Koirala सर लाई जन्म उत्सवको हार्दिक शुभकामना !! 🌺
Happy birthdays to you sir 🎂🎁🎈🎊
Family

यस सस्थाका कर्मचारी  हरेराम नेपाललाई जन्म दिनको हार्दिक शुभकामना !! Happy birthdays to you Hari sir 🎂🎁🕯️🎈🎊.
30/04/2026

यस सस्थाका कर्मचारी हरेराम नेपाललाई जन्म दिनको हार्दिक शुभकामना !!
Happy birthdays to you Hari sir 🎂🎁🕯️🎈🎊.

Notice !!
28/04/2026

Notice !!

14/04/2026

नयाँ वर्ष २०८३ को आगमनसँगै सम्पूर्ण शेयर सदस्य, सेवाग्राही शुभचिन्तक महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना सहित यहाँहरूको सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्दछौ।


आशिष कोईराला
सचिब
कलधारा बहुउदेस्यीय
सहकारी संस्था .लि.

03/04/2026

'सहकारीमा सुशासनः प्रविधि र एकीकरण' भन्ने नारासहित आज मनाइँदै गरिएको ६९औं राष्ट्रिय सहकारी दिवसको सुखद् अवसरमा समस्त सेयर सदस्यहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आशिष कोइराला
सचिब तथा
संचालक समिति
कलधारा बहुउदेस्यिय सहकारी संस्था लिमिटेड परिवार

चौथो वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई एवं शुभकामना। 🌺❤️सहकार्य, समर्पण र विश्वासको आधारमा स्थापित यस संस्थाले चौथो वर्...
25/03/2026

चौथो वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई एवं शुभकामना। 🌺❤️

सहकार्य, समर्पण र विश्वासको आधारमा स्थापित यस संस्थाले चौथो वर्षको सफल यात्रा पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको यस सुखद अबसरमा सम्पूर्ण शेयर सदस्यहरू, सञ्चालक समिति, कर्मचारी, शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना एवं आभार व्यक्त गर्दछौं।

आशिष कोईराला
सचिव तथा
कलधारा बहुउदेस्यीय सहकारी संस्था लिमिटेड
संचालक समिति परिवार ।
Family 🥰🙏

यस सस्थाका ब्याबस्थापक अस्मिता ढकाललाई जन्म दिनको हार्दिक शुभकामना !! Happy birthdays to you Asmita miss 🎂🎁🕯️🎈🎊.
01/03/2026

यस सस्थाका ब्याबस्थापक अस्मिता ढकाललाई जन्म दिनको हार्दिक शुभकामना !!
Happy birthdays to you Asmita miss 🎂🎁🕯️🎈🎊.

यस संस्थाका उपाध्यक्ष श्री प्रभाकर भट्टाराई ज्यू र शेयर सदस्य श्री कबिता पनेरू ज्यु लाइ दोस्रो सन्तानको रूपमा पुत्रलाभ भ...
27/02/2026

यस संस्थाका उपाध्यक्ष श्री प्रभाकर भट्टाराई ज्यू र शेयर सदस्य श्री कबिता पनेरू ज्यु लाइ दोस्रो सन्तानको रूपमा पुत्रलाभ भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।🌺🥰
कलधारा परिवार।

यस संस्थाका लेखा समिति संयोजक श्री लक्ष्मण आचार्य ज्यू का सुपुत्र सेयर सदस्य बाबु आदिप आचार्यको आज हुन लागेको सुभ ब्रतमन...
26/02/2026

यस संस्थाका लेखा समिति संयोजक श्री लक्ष्मण आचार्य ज्यू का सुपुत्र सेयर सदस्य बाबु आदिप आचार्यको आज हुन लागेको सुभ ब्रतमन्धको उपलक्ष्यमा हार्दिक सुभकामना ब्यक्त गर्दछौं😇🙏
कलधारा परिवार

यस संस्थाका कर्मचारी अनिसा बजगाइंको सुभबिबाहको सुखद उपलक्ष्यमा हार्दीक बधाई तथा सफल दाम्पत्यजिबनको सुभकामना ब्यक्त गर्दछ...
26/02/2026

यस संस्थाका कर्मचारी अनिसा बजगाइंको सुभबिबाहको सुखद उपलक्ष्यमा हार्दीक बधाई तथा सफल दाम्पत्यजिबनको सुभकामना ब्यक्त गर्दछौं🥰🙏
कालधारा परिवार😇
🌺❤️

यस सस्थाका सन्चालक श्री निलकण्ठ ढकाल सर लाई जन्म दिनको हार्दिक शुभकामना !! ❤️Happy birthday to you sir 🎂🎁🕯️🎈🎊.
15/01/2026

यस सस्थाका सन्चालक श्री निलकण्ठ ढकाल सर लाई जन्म दिनको हार्दिक शुभकामना !! ❤️
Happy birthday to you sir 🎂🎁🕯️🎈🎊.

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714650299

Alerts

Be the first to know and let us send you an email when Kaldhara Multipurpose Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaldhara Multipurpose Cooperative Ltd.:

Share