Citizen life insurance Agency manager

Citizen life insurance Agency manager Who wants to learn and earn about life insurance, it’s a good platform for everyone.Insuretobesecure.

माघे संक्रान्तिको पावन अवसरमा Citizen Life Insurance परिवारको तर्फबाट हार्दिक शुभकामना।तपाईंको जीवन सधैं सुरक्षित, स्वस्...
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा Citizen Life Insurance परिवारको तर्फबाट हार्दिक शुभकामना।
तपाईंको जीवन सधैं सुरक्षित, स्वस्थ र समृद्ध रहोस्।

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८२/०८३ को  मंसिर महिना सम्मको दाबी भुक्तानी विवरण।विश्वास, सुरक्षा र साथ — तपाई...
18/12/2025

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिना सम्मको दाबी भुक्तानी विवरण।
विश्वास, सुरक्षा र साथ — तपाईंको जीवनको प्रत्येक क्षणमा।

16/12/2025

जीवन बीमा सुन किन्नु जस्तै हो —
जति ढिला गर्‍यो, उति नै महँगो।
आजै सुरु गर्नुहोस्, सुरक्षित भविष्य बनाउनुहोस्।
📞 9803265547
Call/WhatsApp/viber

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस दर कायम गरिएको सूचना।
30/11/2025

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस दर कायम गरिएको सूचना।

11/11/2025

जीवन बीमा - तपाईं र परिवारको हरेक पाइला र निर्णयमा हिम्मत र आत्मविश्वास
को आधार।

Citizen Life Insurance को तर्फबाट गाईजात्रा २०८२ को शुभकामना !!
10/08/2025

Citizen Life Insurance को तर्फबाट गाईजात्रा २०८२ को शुभकामना !!

Citizen Life Insurance को तर्फबाट सम्पुर्णलाई जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !!
09/08/2025

Citizen Life Insurance को तर्फबाट सम्पुर्णलाई जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !!

रोपाइँको रापपछि खिरको स्वाद र मिठास बाँड्ने दिन खीर खाने दिन श्रावन १५ को शुभकामना !!
31/07/2025

रोपाइँको रापपछि खिरको स्वाद र मिठास बाँड्ने दिन
खीर खाने दिन श्रावन १५ को शुभकामना !!

दूध, मिठाई, फूल र लाभाले पूजा गरी नागदेवताको आशीर्वाद पाउने पवित्र दिन नाग पञ्चमीको शुभकामना !!
29/07/2025

दूध, मिठाई, फूल र लाभाले पूजा गरी नागदेवताको आशीर्वाद पाउने पवित्र दिन
नाग पञ्चमीको शुभकामना !!

📣 खाली समयको सदुपयोग गर्ने सोचमा हुनुहुन्छ?अब अन्योलमा नबसौं!👉 अब Citizen Life Insurance को अभिकर्ता बन्दै🕒 खाली समयलाई ...
26/07/2025

📣 खाली समयको सदुपयोग गर्ने सोचमा हुनुहुन्छ?
अब अन्योलमा नबसौं!

👉 अब Citizen Life Insurance को अभिकर्ता बन्दै
🕒 खाली समयलाई सदुपयोग गर्नुहोस्
💼 आफूलाई स्वरोजगार बनाउनुहोस्
💰 र मनग्य आम्दानी गर्नुहोस्!



🔖 अभिकर्ता बन्न आवश्यक कागजातहरू:

1️⃣ नेपाली नागरिकताको फोटोकपी
2️⃣ पासपोर्ट साइज फोटो – ४ प्रति
3️⃣ +2 वा सोभन्दा माथिको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट
4️⃣ प्यान कार्डको फोटोकपी
5️⃣ बैंकको नाम र खाता नम्बर
6️⃣ रु. 3,000 (लाइसेन्स र तालिमका लागि)



📲 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
📞 9803265547 (WhatsApp / Viber दुवैमा उपलब्ध)

Address

Gothatar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Citizen life insurance Agency manager posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Citizen life insurance Agency manager:

Share