09/10/2024
वडा दशैंको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै देश बिदेशमा रहनु भएका नेपाली बुवा, आमा ,दाजु भाइ तथा दिदिबहिनीहरु लगायत आफ्न्तजनहरुलाइ बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!
दुर्गा भवानीले हामी सबैको कल्याण गरुन 🙏!!