10/10/2021
२०७८ सालको बिजया दशमी , शुभ दिपावली,,नेपाल संम्बत ११४२ तथा छठ पर्वको सुखद उपलक्ष्यमा सम्पूर्ण ग्राहक, शुभ चिन्तक एबम समस्त नेपाली महानुभावरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सावस्था तथा सम्बृद्धिको कामना गर्दछौं ।
आकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार