Upalabdha Saving & Credit Co-Operative LTD.

Upalabdha Saving & Credit Co-Operative LTD. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Upalabdha Saving & Credit Co-Operative LTD., Finance, Tarakeshwor-4, seshmati, Kathmandu.

23/08/2026
सबैमा जानकारीका लागि
16/07/2026

सबैमा जानकारीका लागि

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !🙏🙏🙏🙏यस नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोचको संचार ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !🙏🙏🙏🙏

यस नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोचको संचार गरोस्। व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक जीवनमा सफलता, समृद्धि र सुस्वास्थ्य प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछु।

विगतका अनुभवहरूबाट सिक्दै, नयाँ लक्ष्यहरू तय गर्दै, आशा र विश्वासका साथ अगाडि बढ्ने प्रेरणा प्रदान गरोस्। समाजमा शान्ति, सद्भाव, एकता र प्रगतिले अझ बलियो रूप लियोस् भन्ने अपेक्षा सहित, नयाँ वर्ष २०८३ तपाईं र तपाईंका परिवारका लागि सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्।🌹🌹🌹🌹🌹🌹🌹

21/08/2025

आदरणिय ऋणि सदस्यज्यूहरु तपाईहरु समक्ष बारम्वार निरन्तर प्रयास गरेका छौ कि तपाईहरुको अवस्थालाई सामाजिक संजालमा करोडौ मान्छेको भिडमा छताछुल्ल नपारौ भन्न् नै छ अझै हप्ता बाँकी छ आउनुहोस सहकारी तपाईहरुको नै हो मिलेर समाधान गरौ र अझै पनि अटेरी गर्नु हुन्छ भने पहिलो चरणमा हामि नाम थर वतन सहित Cic Nepal तथा सामाजिक संजालहरुमा विवरण राख्नेछौ, फेरी पनि सम्पर्क गर्नु भएन भने जमानिर्कता र ऋणी सहितको फोटो सामाजिक संजालमा , राष्ट्रियस्तरको पत्रपत्रिकामा उल्लेख गरिने छ अझै थप प्रकृया कानुनि रुपमा एकाघर परिवारको ३ पुस्ते विवरण राखि सम्पत्ति रोक्का र कालोसूचिमा पठाउनेछौ ।
कृपया यो कुनै पनि प्रकृयामा हामि नजाने पक्षमा छौ यदि तपाईहरुले वातारण सहज पारिदिनु भयो भने । समयलाई ख्याल राख्नु होला हजुरहरुको नितान्त व्यक्तिगत जिवन पारिवारिक माहाेल र सामाजिक परिवर्तनमा लाउनुहोस मुद्धा मामिलाको झमेला मा नपर्न पुन:आग्रह गर्दछौ ।

uplabdha Saccos

उपलब्ध बचत तथा ऋण सहकारी संस्था, श्रृजनशिल महिला समाज नेपाल  तथा  तारकेश्वर सिटी हस्पिटलको आयोजनामा   मिति २०८१ पौष २७ ग...
11/01/2025

उपलब्ध बचत तथा ऋण सहकारी संस्था, श्रृजनशिल महिला समाज नेपाल तथा तारकेश्वर सिटी हस्पिटलको आयोजनामा मिति २०८१ पौष २७ गते संचालित एक दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । यस शिविरमा तारकेश्वर नगरपालिकाका विभिन्न स्थानबाट पाल्नु भएका ४०० भन्दा बढीले आफ्नो स्वास्थ्य परीक्षण गरी यस शिविरको फाइदा लिनु भएको छ । यस कार्यमा सहयोग गर्ने सबै सदस्यहरुलाई सहकारी परिवार हार्दिक धन्यबाद दिन चाहन्छौ । साथै कार्यक्रम आयोजक श्रृजनशिल महिला समाज नेपालका संपूर्ण सदस्यहरु र स्वयंसेवीहरु र सिटी हस्पिटलका कर्मचारी तथा पदाधिकारीज्यूहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ। शिविर संचालन स्थलमा आएर हामी सवैलाई हौसला प्रदानका साथ कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरिदिनुभएकोमा सबैमाथि कृतज्ञ छौ । यस विशेष अभियानलाई सम्पन्न गर्न अहोरात्र खटिनु हुने यस सहकारीका अध्यक्ष सुष्मा रेग्मीज्यू, कोषाध्यक्ष शिवलाल महर्जन , सदस्यहरु हेमा देवी भण्डारी, अशोक मल्ल ज्यू लगायत सम्पूर्ण कार्यालयका कर्मचारीहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौ ।

उपलब्ध बचत  तथा ऋण सहकारी संस्थाको आयोजनामा हुने स्वास्थ्य  शिविरमा सहभागि भई मौकाको फाइदा उठाउनु हुन  सबैमा अनुरोध छ । ...
10/01/2025

उपलब्ध बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हुने स्वास्थ्य शिविरमा सहभागि भई मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ । तारकेश्वर सिटी हस्पिटल (सानो पुल सेसमती) मा स्वास्थ्य शिविरको आयोजना गरिएको हुँदा यस स्वास्थ्य शिविरमा आँखा विशेषज्ञ,स्त्री रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सकद्वारा स्वास्थ्य जाँच सेवा प्रदान गरिने छ । आखा जाँच, भिडियो एक्सरे, थाइराइड र सुगर टेस्टको पनि सुबिधा छ ।

महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको द...
31/10/2024

महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् । समस्त नेपालीमा तिहारको हार्दिक शुभकामना ।

चैते दशै 2081 को शुभ अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति र समृद्धिको  हार्दिक मंगलमय शुभकामना ।       माता दुर्गा ...
16/04/2024

चैते दशै 2081 को शुभ अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ।
माता दुर्गा भवानीले सबैको कल्याण गरुन ।।।।
जय माँ काली ।।।

Address

Tarakeshwor-4, Seshmati
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715136074

Website

Alerts

Be the first to know and let us send you an email when Upalabdha Saving & Credit Co-Operative LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Upalabdha Saving & Credit Co-Operative LTD.:

Shortcuts

Share

Category