शेयरका कुरा-Nepse

शेयरका कुरा-Nepse know the latest trend about Nepse.All the latest news about IPO, secondary Share Market

IPO निष्कासनको अन्तिम चरणमा रहेका कम्पनीहरू!!!पैसा जम्मा गर्दै गर्नु होला।
26/07/2026

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न अनुमति नदिएको आज करिब ३ महिना १० दिन पुरा भएको छ।कहिले आउला आइपिओ?

30/01/2026
माघ महिना मा नै यि ३ वटा कम्पनीको आइपीओ आउँदै छ।पैसा तयार छ त?

27/01/2026

सोलु hydro को आइपीओ पर्यो त तपाईंलाई ?

16/01/2026

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँड गरिने भएको छ ।

15/01/2026

विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँड आगामी साताभित्र सम्पन्न हुने तयारीमा रहेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बाँडफाँडका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्काशन गरेको थियो। अन्तिम दिनसम्म २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका थिए। सिडिएसका तथ्याङ्कअनुसार, कुल २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबर २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको माग भएको थियो।

बाँडफाँडपछि ४६ हजार ७८१ जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। त्यसमध्ये ७ जनाले अतिरिक्त १/१ कित्ता पाई कुल ११ कित्ता सेयर हात पार्नेछन्। तर करिब साढे २२ लाख आवेदक भने सेयरविहीन रहनेछन्।

विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँड आगामी साताभित्र सम्पन्न हुने तयारीमा रहेको छ। बिक्री प्रबन्धक एनएमबि क्याप...
15/01/2026

विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँड आगामी साताभित्र सम्पन्न हुने तयारीमा रहेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बाँडफाँडका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्काशन गरेको थियो। अन्तिम दिनसम्म २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका थिए। सिडिएसका तथ्याङ्कअनुसार, कुल २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबर २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको माग भएको थियो।

बाँडफाँडपछि ४६ हजार ७८१ जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। त्यसमध्ये ७ जनाले अतिरिक्त १/१ कित्ता पाई कुल ११ कित्ता सेयर हात पार्नेछन्। तर करिब साढे २२ लाख आवेदक भने सेयरविहीन रहनेछन्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शेयरका कुरा-Nepse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share