27/08/2026
भोटेकोशी नदीमा आएको बाढीले रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको जीवनको क्षति र विध्वंसबाट हामी अत्यन्त मर्माहत भएका छौँ ।
हामी मृतकका परिवार तथा प्रियजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ र यस विपद्बाट प्रभावित सबैको साथमा छौँ ।
बाढीबाट भएको क्षतीको विवरण यथाशीघ्र निम्न कर्मचारीहरूलाई सम्पर्क गर्नुहुन विनम्र अनुरोध गरिन्छ:-
Uday kumar Karn- 9849225656
Manjushree Sharma- 9851328597