Khotang Jaleshwori Saving & Credit Co-operative Ltd.

Khotang Jaleshwori Saving & Credit Co-operative Ltd. Co-operative

ऋणी सदस्यहरुलाइ महत्त्वपूर्ण जानकारी ।
09/07/2025

ऋणी सदस्यहरुलाइ महत्त्वपूर्ण जानकारी ।

04/07/2025

ऋण लगेर किस्ता रकम नबुझाउनुहुने सदस्यहरुलाइ यो असार महिनाको २५ गते भित्र कार्यालयमा आइ अनिवार्य रुपमा बुझाउनुहुन अनुरोध छ। अन्यथा कानुनी कारबाही अगाडी बढाउने यसै सुचना मार्फत जानकारी गराइएको छ ।

27/04/2025

सम्पुर्ण आमाहरु प्रती मातातिर्थ औंसीको सुभकामना व्यक्त गर्दछौं ।

सम्पुर्ण शेयर सदस्यहरु मा  नमस्कार । यस संस्थाको साधरणसभा  भोली २०८१-०६-१२ गते सनिवार हुने कार्यक्रमका लागी सबैजनालाई जा...
27/09/2024

सम्पुर्ण शेयर सदस्यहरु मा नमस्कार ।
यस संस्थाको साधरणसभा भोली २०८१-०६-१२ गते सनिवार हुने कार्यक्रमका लागी सबैजनालाई जानकारी गराइसकेको छौ । कोहि सदस्यहरु खबर नपाउनु भएको छ भने यसलाई अधारमानी भोली ठिक १२:०० बजे कर्की इभेन्टमा उपस्थित लागी विनम्र अनुरोध गर्दछौ । धन्यवाद

सम्पुर्ण शेयरसदस्यहरुमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । धन्यवाद
18/09/2024

सम्पुर्ण शेयरसदस्यहरुमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । धन्यवाद

दुखद खबर !😭😭 यस खोटाङ जलेस्वरी साकोसको संचालक समिति सदस्य श्री  तेज बहादुर राईको ७८ बर्षिय बाबा मान बहादुर राईको निधनको ...
10/09/2024

दुखद खबर !😭😭

यस खोटाङ जलेस्वरी साकोसको संचालक समिति सदस्य श्री तेज बहादुर राईको ७८ बर्षिय बाबा मान बहादुर राईको निधनको खबरले हामी सबैलाई अत्यन्तै दुःखित बनाएको छ। मृतक बाबा प्रति भाबपुर्ण श्रद्धाञ्जली । शोक सन्तप्त परिवार प्रति गहिरो समबेदना प्रकट गर्दछौं ।

ब्यवसाय बिस्तार गर्नुहोस् । तपाईंहरू हरेक आवश्यकतामा संस्थाले सहयोग गर्ने छ। QR अब ब्यवसायको लागि अनिवार्य जस्तै छ त्यसम...
23/07/2024

ब्यवसाय बिस्तार गर्नुहोस् । तपाईंहरू हरेक आवश्यकतामा संस्थाले सहयोग गर्ने छ। QR अब ब्यवसायको लागि अनिवार्य जस्तै छ त्यसमा हाम्रो साथ छ । धन्यवाद

21/07/2024

गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|
गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:||
सम्पुर्ण गुरुहरुमा हार्दिक नमन्।🙏🏻🙏🏻🙏🏻
#गुरुपुर्णिमाको शुभकामना ♥️♥️ ♥️

16/07/2024

यस संस्थाको मोबाइल बैकिङ्ग लगाएत सम्पुर्ण सेवाहरु पु:न सुचारु भएको सबै सदस्यहरुमा जानकारी गराउदछु। धन्यवाद

आर्थिक बर्ष अन्त्यको कारण भोलि १२:०० बजे सम्म मोबाइल बैकिङ्ग सेवा बन्द गरिएको छ।
15/07/2024

आर्थिक बर्ष अन्त्यको कारण भोलि १२:०० बजे सम्म मोबाइल बैकिङ्ग सेवा बन्द गरिएको छ।

Address

Kathmandu
977

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 16:30
Sunday 09:30 - 17:00

Telephone

014823070

Alerts

Be the first to know and let us send you an email when Khotang Jaleshwori Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khotang Jaleshwori Saving & Credit Co-operative Ltd.:

Share