07/01/2025
श्री ओम वचत तथा ऋण सहकारी सँस्था चाबहिल का सचीव तथा ब्यबस्थापक साधुराम पराजुली संचालक समिति सदस्य दिपक पराजुली सहकारीका सदस्यहरु शम्भु पराजुली र मनोज पराजुली कि ममतामयी माताको महाप्रस्थानले हामिलाई मर्माहत बनाएको छ । स्वर्गीय माता प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना अर्पण गर्दछौं ।