Share Market Kendra

Share Market Kendra IPO and News Update about Stock Market in Nepal.

27/08/2026

भोलि शेयर बजार रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसरमा बन्द रहनेछ।

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/११ गते २१:०० बजेसम्म)
27/08/2026

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/११ गते २१:०० बजेसम्म)

ARNA ले प्रधानमन्त्री उद्धार कोषमा रु. ५१ लाख सहयोग गर्ने भएको छ।
27/08/2026

ARNA ले प्रधानमन्त्री उद्धार कोषमा रु. ५१ लाख सहयोग गर्ने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाढी प्रभावित नागरिकका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
27/08/2026

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाढी प्रभावित नागरिकका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकले २ करोड २५ लाख सहयोग गरेको छ।
27/08/2026

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकले २ करोड २५ लाख सहयोग गरेको छ।

Red Bull Nepal ले बाढी पीडितका लागि सरकारलाई २ करोड सहयोग गरेको छ।
27/08/2026

Red Bull Nepal ले बाढी पीडितका लागि सरकारलाई २ करोड सहयोग गरेको छ।

रसुवा बाढीपीडितका लागि नासा सेक्युरिटिजले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
27/08/2026

रसुवा बाढीपीडितका लागि नासा सेक्युरिटिजले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
27/08/2026

हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।

27/08/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ सय ९६ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

27/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share Market Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share