IGI Prudential Insurance Limited

IGI Prudential Insurance Limited A Quality Insurance Service To Our Valuable Client

विश्व श्रमिक दिवसको हार्दिक शुभकामना !
01/05/2026

विश्व श्रमिक दिवसको हार्दिक शुभकामना !

उभौली पर्वको हार्दिक शुभकामना!
30/04/2026

उभौली पर्वको हार्दिक शुभकामना!

बुद्ध जयन्तीको हार्दिक शुभकामना!
30/04/2026

बुद्ध जयन्तीको हार्दिक शुभकामना!

भोलिको सुरक्षा, आजै सुनिश्चित गरौं! आजको सानो बीमा प्रिमियमले तपाईं र तपाईंको परिवारलाई भोलिको ठूलो जोखिमबाट बचाउँछ। आफ्...
29/04/2026

भोलिको सुरक्षा, आजै सुनिश्चित गरौं!

आजको सानो बीमा प्रिमियमले तपाईं र तपाईंको परिवारलाई भोलिको ठूलो जोखिमबाट बचाउँछ। आफ्नो बीमा नवीकरण गर्न नबिर्सनुहोस् र ढुक्क हुनुहोस्।

स्वास्थ्य सुरक्षित, जीवन ढुक्क !𝐈𝐆𝐈 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐂𝐚𝐫𝐞 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞
26/04/2026

स्वास्थ्य सुरक्षित, जीवन ढुक्क !
𝐈𝐆𝐈 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐂𝐚𝐫𝐞 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।
24/04/2026

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।

Drive with confidence, every mile.Protect what matters with 𝐈𝐆𝐈 𝐌𝐨𝐭𝐨𝐫 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞.
20/04/2026

Drive with confidence, every mile.
Protect what matters with 𝐈𝐆𝐈 𝐌𝐨𝐭𝐨𝐫 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞.

मातातीर्थ औंसीको हार्दिक शुभकामना!
16/04/2026

मातातीर्थ औंसीको हार्दिक शुभकामना!

हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक र व्यावसायिक साझेदारहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर...
13/04/2026

हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक र व्यावसायिक साझेदारहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। तपाईँको सुरक्षाको पूर्वाधार र भविष्यको आधार बन्ने यात्रामा हामी सधैँ प्रतिबद्ध छौँ।

𝐖𝐡𝐲 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 𝐌𝐚𝐭𝐭𝐞𝐫𝐬 𝐌𝐨𝐫𝐞 𝐓𝐡𝐚𝐧 𝐘𝐨𝐮 𝐓𝐡𝐢𝐧𝐤!Insurance isn't just a policy; it’s a promise to your family that their future...
12/04/2026

𝐖𝐡𝐲 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 𝐌𝐚𝐭𝐭𝐞𝐫𝐬 𝐌𝐨𝐫𝐞 𝐓𝐡𝐚𝐧 𝐘𝐨𝐮 𝐓𝐡𝐢𝐧𝐤!

Insurance isn't just a policy; it’s a promise to your family that their future is secure, no matter what happens.
Why choose protection?
✅ Financial Safety Net: Covers unexpected losses.
✅ Health First: Manages medical and emergency expenses.
✅ Peace of Mind: Sleep better knowing you're prepared for uncertainties.

Because your family's smile is worth protecting!

𝐇𝐞𝐚𝐯𝐲 𝐃𝐮𝐭𝐲 𝐏𝐫𝐨𝐭𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐟𝐨𝐫 𝐘𝐨𝐮𝐫 𝐇𝐞𝐚𝐯𝐲 𝐃𝐮𝐭𝐲 𝐃𝐫𝐞𝐚𝐦𝐬! From the first brick to the final bolt, we’ve got your back. Don’t let...
08/04/2026

𝐇𝐞𝐚𝐯𝐲 𝐃𝐮𝐭𝐲 𝐏𝐫𝐨𝐭𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐟𝐨𝐫 𝐘𝐨𝐮𝐫 𝐇𝐞𝐚𝐯𝐲 𝐃𝐮𝐭𝐲 𝐃𝐫𝐞𝐚𝐦𝐬!

From the first brick to the final bolt, we’ve got your back. Don’t let machinery breakdowns or site risks stall your progress.

Build it big, we’ll keep it safe.

आदरणीय ग्राहक महानुभावहरू,नेपाल सरकार, गृह मन्त्रालयको सूचना तथा नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम, मिति चैत २३, २०...
06/04/2026

आदरणीय ग्राहक महानुभावहरू,

नेपाल सरकार, गृह मन्त्रालयको सूचना तथा नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम, मिति चैत २३, २०८२ देखि लागू हुने गरी हाम्रो कार्यालयको कार्य समय निम्नानुसार निर्धारण गरिएको जानकारी गराइन्छः

कार्यालय समय (सोमबार देखि शुक्रबार):
• बिहान ९ः०० देखि बेलुका ५ः०० बजेसम्म (माघ १६ देखि कार्तिक १५ सम्म)
• बिहान ९ः०० बजे देखि बेलुका ४ः०० बजेसम्म (कार्तिक १६ देखि माघ १५ सम्म)

सार्वजनिक बिदाः
• शनिवार र आइतवार

उपरोक्त कार्य समय अनुसार, तपाईंहरूले हाम्रो देशभर रहेका शाखा तथा सम्पर्क कार्यालयहरूबाट सहज रूपमा सेवा प्राप्त गर्न सक्नुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं।

हामी तपाईंको निरन्तर सहयोग र विश्वासको कदर गर्दछौं।

धन्यवाद ।

Address

IGI Complex, Panipokhari
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714511510

Alerts

Be the first to know and let us send you an email when IGI Prudential Insurance Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IGI Prudential Insurance Limited:

Share