Sahara Saving & Credit Cooperative Ltd

Sahara Saving & Credit Cooperative Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahara Saving & Credit Cooperative Ltd, Financial service, Ramechhap, Manthali Chowk, Kathmandu.

साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औ बार्षिक साधारण सभा तथा ६औ अधिवेशनकाे सन्दर्भमा रामेछाप नगरपालिका वडा नं.८ ...
21/09/2021

साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औ बार्षिक साधारण सभा तथा ६औ अधिवेशनकाे सन्दर्भमा रामेछाप नगरपालिका वडा नं.८ वडा स्तरीय छलफल तथा प्रतिनिधि छनौट भेला सम्पन्न।

साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारण सभा तथा ६औ अधिवेशनकाे सन्दर्भमा रामेछाप नगरपालिका वडा नं.८ ...
21/09/2021

साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारण सभा तथा ६औ अधिवेशनकाे सन्दर्भमा रामेछाप नगरपालिका वडा नं.८ वडा स्तरीय छलफल तथा प्रतिनिधि छनौट भेला सम्पन्न।

साहारा वचत तथा ॠण सहकारी संस्था लि. सामुदायिक विकास समाज (CDS) मा क्रियाशिल सामाजिक अभियान्ताहरु र लक्ष्यित समुदाय मिलेर...
07/08/2021

साहारा वचत तथा ॠण सहकारी संस्था लि. सामुदायिक विकास समाज (CDS) मा क्रियाशिल सामाजिक अभियान्ताहरु र लक्ष्यित समुदाय मिलेर २०६२ साल माघ १३ गते विधिवत रुपमा स्थापना गरिएकाे हाे । प्रारम्भमा २७ जना मिलेर मासिक रु.१०।- संकलन गरी शुरु गरिएकाे यस संस्था हाल सदस्य संस्था र संकलित पूँजिकाे हिसावले जिल्लाकै तेस्राे ठुलाे संस्था वन्न सफल भएकाे छ । हाल करिव ५ हजार हारहारीमा सदस्य रहेकाे यस संस्थाकाे कुल पूँजि करिव रु.२५ कराेड र कुल शेयर रकम रु. २ कराेड भन्दा वढी रहेकाे छ । हाल मन्थली नगरपालिकाकाे वडा नं. १,२,५ र ६ साथै रामेछाप नगरपालिकाकाे वडा नं. ७,८ र ९ कार्यक्षेत्र रहेकाे यस संस्थाले निकट भविष्यमा मन्थली नगरपालिकाकाे वडा नंं. ७ र ८ साथै खाँडादेवी गाँउपालिकाकाे वडा नं. ४ र ५ लाई समेत कार्यक्षेत्रकाे रुपमा समेट्ने याेजनामा रहेकाे छ । सदस्यकाे माग र चहाना वमाेजिम सेवाकाे विविधिकरण गर्दै आएकाे यस संस्थाले हाल १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ॠण सेवा उपलव्ध गराउदै आएकाे छ ।

साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सल्लाहकार सभा, महिला विभाग, युवा विभाग लगायत बिभिन्न समिति उपसमिति वीच परिचयात...
07/08/2021

साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सल्लाहकार सभा, महिला विभाग, युवा विभाग लगायत बिभिन्न समिति उपसमिति वीच परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सल्लाहकार सभा, महिला विभाग र युवा विभागमा मनोनित हुनुहुने सम्पूर्णमा हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद।
जय साहारा !

Address

Ramechhap, Manthali Chowk
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97748540304

Alerts

Be the first to know and let us send you an email when Sahara Saving & Credit Cooperative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahara Saving & Credit Cooperative Ltd:

Share