GEMS Investment Pvt. Ltd.

GEMS Investment Pvt. Ltd. A Platform to Know the Share Market Knowledge for All Stock Market Investors

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !!!
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !!!

EID MUBARAK💚
28/05/2026

EID MUBARAK💚

अन्तर्राष्ट्रिय श्रमिक दिवस ,उभौली  पर्व तथा बुद्ध जयन्तीको हार्दिक शुभकामना। 💚
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवस ,उभौली पर्व तथा बुद्ध जयन्तीको हार्दिक शुभकामना। 💚

मातातिर्थ औँशीको हार्दिक शुभकामना !!!आमाको माया, आशीर्वाद र साथ जीवनभर मार्गदर्शन बनिरहोस🙏💚
17/04/2026

मातातिर्थ औँशीको हार्दिक शुभकामना !!!
आमाको माया, आशीर्वाद र साथ जीवनभर मार्गदर्शन बनिरहोस🙏💚

नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना!!! यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना!!!
यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौ।
यो नयाँ वर्षले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह र सफलताको उज्यालो ल्याओस्।
नयाँ आशा, नयाँ अवसर र सही लगानीले समृद्ध भविष्य निर्माण होस्। तपाईं हामी सबैको जीवनमा सुख, शान्ति र सफलता सधैं कायम रहोस्💚🙏
लगानी वर्ष २०८३ उत्कृष्ट बनोस!!! हार्दिक शुभकामना💚🙏
💚💚🙏

राम नवमीको हार्दिक शुभकामना!!!श्रीरामको सत्य ,मर्यादा र धर्मको प्रेरणाले तपाईंको जीवन उज्यालो सुखी र सफल बनाओस।🌼💚🙏
27/03/2026

राम नवमीको हार्दिक शुभकामना!!!
श्रीरामको सत्य ,मर्यादा र धर्मको प्रेरणाले तपाईंको जीवन उज्यालो सुखी र सफल बनाओस।🌼💚🙏

चैते दशैंको हार्दिक शुभकामना!!!सुख, शान्ति, समृद्धि र सफलताले तपाईंको जीवन भरियोस💚🙏
26/03/2026

चैते दशैंको हार्दिक शुभकामना!!!
सुख, शान्ति, समृद्धि र सफलताले तपाईंको जीवन भरियोस💚🙏

Eid Mubarak! 🌙Wishing  joy, peace and blessings.💚
21/03/2026

Eid Mubarak! 🌙
Wishing joy, peace and blessings.💚

घोडेजात्राको उत्सवले जीवनमा शक्ति, साहस र सकारात्मक ऊर्जा भरियोस🙂हार्दिक शुभकामना 💚!!🐎
18/03/2026

घोडेजात्राको उत्सवले जीवनमा शक्ति, साहस र सकारात्मक ऊर्जा भरियोस🙂
हार्दिक शुभकामना 💚!!🐎

हरेक सफल समाजको आधार:सशक्त र आत्मनिर्भर नारी!!!अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!!
08/03/2026

हरेक सफल समाजको आधार:
सशक्त र आत्मनिर्भर नारी!!!
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!!

Address

Kathmandu

Telephone

+9779849607336

Website

Alerts

Be the first to know and let us send you an email when GEMS Investment Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share