14/12/2025
हिजो मिति २०८२ मङ्सिर २७ गते शनिबार यस मनोहरा बचत तथा ऋण सहकारी संस्था लि.को नवौं वार्षिक साधारणसभा सफलता पुर्वक सम्पन्न गरियो।
उक्त गरिमामय सभा सफलता पुर्वक सम्पन्न गर्नको लागि साथ र सहयोग गर्नु हुने प्रमुख अतिथिज्यू,सम्पुर्ण सेयर सदस्यज्यू हरु,संचालकज्यू हरु,कर्मचारी साथीहरू,अन्य सहकारी बाट प्रतिनिधित्व गर्नु हुने अतिथिज्यू हरु लगायत उपस्थित सम्पुर्ण मान्यजनहरु लाई धन्यवाद सहित नमन गर्दछौं।