Share Manch - सेयर मन्च

Share Manch - सेयर मन्च complete Information on the Sharemarket , Personal Finance , saving ,investment and other finance related matters

12/08/2026

Promote Agriculture

गाडी किन्न लाई  ५ - ६ % ब्याजमा बजार मा प्रचार छ मेला छ तर  कृषि कर्जा को लागि न कम ब्याज अफर देखिन्छ न प्रचार छ  न मेला...
12/08/2026

गाडी किन्न लाई ५ - ६ % ब्याजमा बजार मा प्रचार छ मेला छ तर कृषि कर्जा को लागि न कम ब्याज अफर देखिन्छ न प्रचार छ न मेला छ

येसैलाई त भन्ने होलानी Productive sector को लगानी

07/08/2026

कामना सेवा विकास बैंक लिमिटेड को लाभांश प्रस्ताब सम्बन्धी सूचना आर्थिक वर्ष २०८२/८३

कामना सेवा विकास बैंक ले आर्थिक वर्ष २०८२/८३ को लागी  लाभांश प्रस्ताब गरेको छ
07/08/2026

कामना सेवा विकास बैंक ले आर्थिक वर्ष २०८२/८३ को लागी लाभांश प्रस्ताब गरेको छ

कति धेरै dividend हेरौ  कति हास्नु 😂😂😂
24/07/2026

कति धेरै dividend हेरौ कति हास्नु 😂😂😂


बचत गरौ
12/07/2026

बचत गरौ

29/06/2026

EPS = Stock को Real Power (Simple Nepali)

03/06/2026

जरुरी चीज मात्र किनौ पैसा को सही सदुपयोग गरौ

01/06/2026

एदि तपाई ले सुतिरहेको बेला पैसा कमाउने उपाय खोज्न सक्नु हुन्न भने तपाइले जीवनभर काम गर्नुपर्ने छ

“एदि तपाई ले सुतिरहेको बेला पैसा कमाउने उपाय खोज्न सक्नु हुन्न भने तपाइले जीवनभर काम गर्नुपर्ने छ “ Warren Buffet       ...
01/06/2026

“एदि तपाई ले सुतिरहेको बेला पैसा कमाउने उपाय खोज्न सक्नु हुन्न भने तपाइले जीवनभर काम गर्नुपर्ने छ “ Warren Buffet

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share Manch - सेयर मन्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Share Manch - सेयर मन्च:

Shortcuts

Share