Overseas Neplese Investment Company Ltd

Overseas Neplese  Investment Company Ltd Buy and sell everything in Nepal.

With Clients @ office, Anamnagar Ktm
16/08/2024

With Clients @ office, Anamnagar Ktm

01/07/2024
11/12/2023

सार्वजनिक निष्कासनको अनुपात बढाएर न्यूनतम आवेदन कित्ता पुनरावलोकन गर्ने धितोपत्र बोर्डको तयारी।

29/05/2023

गणतन्त्र दिवसको हार्दिक शुभकामना !

28/12/2022

शेयरधनी महानुभाबहरु सबैमा नमस्कार ! हाम्रो ओनिकको साधारणसभा यहि पौष १६ गते बिहान ११ बजे हुन गैरहेकोले नेपालमा भएका साथीहरू काठमाडौमा भौतिक उपस्थिति हुन र बिदेशमा रहेका वा भौतिक रुपमा उपस्थित हुन नसक्ने साथीहरूलाई गुगल मिट मार्फत साधारणसभामा सहभागी हुन सकिने छ साथै हुँदा शेयरधनी महनुभाबहरुले आफू उपस्थित हुन नसक्ने अबस्थामा प्रतिनिधि(प्रोक्सी) मार्फत समेत आफ्नो उपस्थिति जनाउन सकिने हुनाले सम्पुर्ण शेयरधनी महानुभाबहरुले जुनसुकै माध्यमबाट भएपनी उपस्थित भइदिनु हुन आग्रह गर्दछु।
भवदीय,
लीलानाथ कंडेल (श्याम)
अध्यक्ष
ओनिक लि.

Orange farmers prosper after switching to avocados
01/12/2022

Orange farmers prosper after switching to avocados

30/08/2022

Share Market is really Bullish which is suffered by foolish investers.

05/08/2022

अडिटर्स एसोसियसन नेपालको सत्रौ स्थापना दिवस सिल्वर ओकमा सम्पन्न भयो। कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्स्थाका अध्यक्ष, रास्ट्र बैंकका डारेक्टर, घरेलु तथा साना उध्योगका प्रमुख लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रह्यो। साथै हास्य कलाकार मनोज गजुरेलको बेजोड प्रस्तुति रहेको थियो।

02/08/2022

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीको शुभकामना ।

31/07/2022

Address

Kathmandu
4460

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Overseas Neplese Investment Company Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Overseas Neplese Investment Company Ltd:

Share