Satire Nepal

Satire Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Satire Nepal, Kathmandu.

17/02/2026

हर्केको पार्टीले टिसर्ट बाँड्दैछ...
उखानेको पार्टीले पैसा बाँड्दैछ तर
रास्वपाले भविष्य सुनिश्चिततका एजेण्डा बाँड्दैछ।
झिंगा फोहोर तिर मौरी रस तिर...

13/02/2026

चुनाव हारे पछि हर्केको हालत

२०६२ बैशाख १४ गते शुक्रबार धरान वाणिज्य बैङ्कमा नक्कली माओवादी बनेर चन्दा उठाउन जाँदा को पहेँलो रङको करिज्मा बाईक र बाईक...
05/02/2026

२०६२ बैशाख १४ गते शुक्रबार धरान वाणिज्य बैङ्कमा नक्कली माओवादी बनेर चन्दा उठाउन जाँदा को पहेँलो रङको करिज्मा बाईक र बाईकमा सवार बाईक धनि😂
YCL ले पक्रेर धरान १५ स्थित रम फ्याक्ट्री शिविरमा भाटे कारवाहि गर्दा टाउकोमा गम्भिर चोट पुगेको राई थरका उनि लामो समय देखि मानसिक रोगि भएका छन।
तिले लाउरेको छोरो, ल्याङवेज मास्टरलाई धरानमा YCL ले कुट्यो भन्ने हल्ला चलेको थियो उनको गाँउ खार्ताम्छा खोटाङसम्मै😂

01/02/2026

हर्क साङपाङको पुरानो ठगी धन्दा......

25/01/2026

धराने कालो बङ्गुर उर्फ हर्के टोटल्ली बौलाईसकेको छ, त्यसलाई अव करेण्टले छुन्न चट्याङ नै हान्नु पर्छ।

12/01/2026

बुढाले त खत्रै दिए त हर्के दाजुलाई😂

09/01/2026

नेपालका पार्टीहरुको नयाँ नाम र चिन्हहरु

१)नेभपा ओमाले (नेपाल भष्ट्राचार पार्टी ओलीवाद, मासुभात, लेनदेनवाद) 👉सुर्य
२) नेपाली ल्याँग्रेस 👉रुख
३) नेपाल सेलिव्रेटी पार्टी👉 घण्टी
४) चरम विकृती पार्टी 👉 माटो
५) नेपाली छेपारा पार्टी 👉तारो

बरु जिरो सिट आवोस🔥🔥
09/01/2026

बरु जिरो सिट आवोस🔥🔥

01/01/2026

उग्र जातीवादी संगठन 'माटो' का नेता सामान्य ऐन नियम सम्म थाहा नपाई अन्दाधुन्द लेख्छन।
प्रतिनिधी सभा समानुपातिक निर्वाचनका लागि सुचि बुझाउने तथा फेरबदल गर्ने सम्बन्धी व्यवस्था

निर्वाचन सम्बन्धी ऐन, २०७३

🔹 दफा २८ – समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्द सूची
• (१) राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिक निर्वाचनका लागि
👉 समावेशी सिद्धान्तअनुसार बन्द सूची तयार गरी
👉 निर्वाचन आयोगले तोकेको समयभित्र बुझाउनुपर्ने व्यवस्था
• (२) बुझाइएको बन्द सूची
👉 क्रमबद्ध (Closed List) हुनेछ
👉 सोही सूचीका आधारमा सिट बाँडफाँड हुने व्यवस्था

➡️ यही दफाबाट बन्द सूची अन्तिम हुने सिद्धान्त स्थापित हुन्छ।

🔹 दफा २९ – बन्द सूचीमा नाम परिवर्तन सम्बन्धी व्यवस्था
• (१) बन्द सूची बुझाइसकेपछि
❌ साधारण अवस्थामा नाम हेरफेर गर्न नपाइने
• (२) तर देहायका अवस्थामा मात्र, निर्वाचन आयोगको स्वीकृतिमा नाम परिवर्तन गर्न सकिने:
• उम्मेदवारको मृत्यु
• कानुनबमोजिम अयोग्य ठहर
• गम्भीर अस्वस्थता
• उम्मेदवारले स्वेच्छिक रूपमा लिखित नाम फिर्ता लिएको
• (३) यस्तो परिवर्तन:
• दलको औपचारिक निर्णय
• प्रमाणसहित आयोगमा निवेदन
• आयोगले मनासिब ठहर गरेपछि मात्र सम्भव

📕 प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४

(नाम/क्रम परिवर्तनको प्रक्रियागत व्यवस्था)
• बन्द सूची परिवर्तन गर्दा:
• समावेशी समूहको अनुपात नबिग्रिनु पर्ने
• आयोगले तोकेको अवधिभित्र मात्र सम्भव

31/12/2025

समानुपातिकमा पैसा, पावर र पदलोलुप्ताको कुरा आईरहँदा २ जना मान्छे देखेँ प्रत्यक्षमा लड्छु हार जित स्विकार छ भन्ने
श्रम संस्कृती पार्टीबाट Jiten Bantawa Rai
र कुलमान हुदै टिकट दिए (धनकुटा)रास्वपाबाट Lakpa Tamang
यिनीहरु हुन देशका सच्चा परिवर्तनकामी उमेद्वार।
काँग्रेस, एमाले, माओवादीबाट चिरपरिचित अनुहारहरु प्रत्यक्षमा उठ्न हिच्किचाईरहेको बेला यो आँट गर्नु चानचुने विषय होईन।
जुन चिन्हबाट उठे पनि यि दुबैलाई शुभकामना।।

समानुपातिक सुचि देखेर पुरा नेपाल हाँसेको छ।B***n Rabi Lamichhane Kulman Ghising - उज्यालो नेपाल
31/12/2025

समानुपातिक सुचि देखेर पुरा नेपाल हाँसेको छ।
B***n Rabi Lamichhane Kulman Ghising - उज्यालो नेपाल

यसरी मिलेको हेर्न मन थियोहर्क दाई अक्कडो पर दियो।
31/12/2025

यसरी मिलेको हेर्न मन थियो
हर्क दाई अक्कडो पर दियो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Satire Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share