Trimilan saving and credit co op

Trimilan saving and credit co op लकडाउन मा पनि कर्यालय खुल्ला छ है saving and credit

Permanently closed.
19/08/2024
11/08/2024

सूचना ।सूचना ।।सूचना ।।।
आदरणीय सम्पुर्ण शेयर धनी माहानुभाब हरु त्रि- मिलन बचत तथा ऋण सहकारी संस्था को कार्यालय तार्केश्वोर नगरपालिका वा डा नम्बर ०६ जरन्खु,ढकाल टार मा अफनै संचालक हरु को भबन मा सरेको जानाकारी गराईन्छ।

11/05/2023

बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राअखेको व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । कही समय अघि मात्रै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

कालोसुचीमा परेको व्यक्ति अन्य के के कुराबाट बञ्चित हुन्छ त ?
१. पहिला बैंक वित्तीय संस्थामा खाता खोल्न पाउदैंन ।
२. बैंकमा रहेको खाता पनि सञ्चालन गर्न पाउदैन ।
३. विदेशबाट आएको पैसा पनि पाउदैंन – किनकि रेमिटबाट बढी पैसा आउने अवस्था आयो भने बैंकको माध्यमबाट आउनु पर्ने व्यवस्था रहेको छ ।
४. सम्बन्धित सदस्यले कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जा पाउदैन ।
५. एकाघर परिवारको सदस्यले पनि बैंकको कर्जा उपभोग गर्न पाउदैन ।
६. आफुनो छोराछोरीलाई विदेश पठाउँदा बैंकमा पैसा देखाउनु पर्ने हुने हुदाँ सो देखाउन पाउदैन जसले गर्दा आफ्नो छोराछोरीलाई बिदेश पठाउन सकिदैन ।
७. सामाजिक सुरक्षा भत्ता जस्तै वृद्ध भत्ता, एकल महिला भत्ता तथा अन्य सरकारबाट पाउने सेवाबाट बञ्चित हुनु पर्छ ।
८. जनप्रतिनिधी हुन पाईदैन किनकी सरकारले जनप्रतिनिधि हुन कालोसुचीमा समावेश नभएको व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ ।

सहाकारी को पुन्य कर्म
25/04/2023

सहाकारी को पुन्य कर्म

Address

Terkshwor, 06, Jarankhu, Dhakartar Kathmandu
Kathmandu

Telephone

+97714966113

Website

Alerts

Be the first to know and let us send you an email when Trimilan saving and credit co op posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share