ShareCable

ShareCable शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका साथै आइपीओ, हकप्रद तथा अन्य जानकारीका लागि follow गर्नुहोला।

नयाँ आर्थिक वर्ष लागेसँगै नेप्सेले केही आशा देखाएको छ।
17/07/2026

नयाँ आर्थिक वर्ष लागेसँगै नेप्सेले केही आशा देखाएको छ।

Positive Circuit!निम्न कम्पनीहरूको सेयरमा सकारात्मक सर्किट लागेको छ। १. Sanigad Hydro Limited, LTP: Rs.395.70२. Snow Riv...
03/07/2026

Positive Circuit!
निम्न कम्पनीहरूको सेयरमा सकारात्मक सर्किट लागेको छ।

१. Sanigad Hydro Limited,
LTP: Rs.395.70

२. Snow Rivers Limited,
LTP: Rs. 690.60

३. Kalanga Hydro Limited
LTP: Rs. 390.60

यहाँहरुलाई अग्रिम शुभकामना।। Mount Everest Power काे आइपिओ बाँडफाँट सम्पन्न।   #आइपीओ
03/07/2026

यहाँहरुलाई अग्रिम शुभकामना।।

Mount Everest Power काे आइपिओ बाँडफाँट सम्पन्न।
#आइपीओ

डिजेल पेट्रोल तथा एलपिजी ग्यासको मूल्यमा भारी गिरावट!अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै आयल निगमको स...
01/07/2026

डिजेल पेट्रोल तथा एलपिजी ग्यासको मूल्यमा भारी गिरावट!

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै आयल निगमको सञ्चालक समितिले पनि घटाउने निर्णय गरेको हो।

कसको मूल्य कति घट्यो त?
१. डिजेल र मट्टी तेल प्रति लिटर ३० रुपैयाँले घटेको छ।
२. पेट्रोल प्रति लिटर २० रुपैयाँले घटेको छ।
३. हवाई इन्धन प्रति लिटर ४० रुपैयाँले घटेको छ।
४. खाना पकाउने ग्याँस प्रति सिलिन्डर १०० रुपैयाँले घटेको छ।

Positive Circuit!भर्खरै आइपिओ सूचीकृत भएर कारोबार भइरहेका यी कम्पनीहरूमा केही दिनयता लगातार १५% को पोजिटिभ सर्किट लागेको...
29/06/2026

Positive Circuit!

भर्खरै आइपिओ सूचीकृत भएर कारोबार भइरहेका यी कम्पनीहरूमा केही दिनयता लगातार १५% को पोजिटिभ सर्किट लागेको छ।

TPKHL र YMHL काे शेयरमा POSITIVE CIRCUIT!
25/06/2026

TPKHL र YMHL काे शेयरमा POSITIVE CIRCUIT!

शुभकामना!सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाड सम्पन्न!
25/06/2026

शुभकामना!
सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाड सम्पन्न!

IPO खुल्यो!Mount Everest Power Development Limited ले आज अर्थात् असार ३ गतेदेखि आइपिओ बिक्री खुल्ला गरेको छ।उक्त कम्पनील...
17/06/2026

IPO खुल्यो!
Mount Everest Power Development Limited ले आज अर्थात् असार ३ गतेदेखि आइपिओ बिक्री खुल्ला गरेको छ।

उक्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपश्चात् अब सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका दरले १४,२७,६०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको छ।

उक्त कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सो आइपीओकाे निष्कासन बन्द छिटोमा असार ८ गते हुन्छ भने ढिलोमा असार १७ गते हुनेछ।

यहाँहरू सबैलाई अग्रिम शुभकामना

NEPSE काे अध्यक्षमा सहसचिव अमृत लम्साल नियुक्त!लामो समयदेखि रिक्त रहेको NEPAL STOCK EXCHANGE (नेप्से) को अध्यक्षमा अर्थम...
17/06/2026

NEPSE काे अध्यक्षमा सहसचिव अमृत लम्साल नियुक्त!

लामो समयदेखि रिक्त रहेको NEPAL STOCK EXCHANGE (नेप्से) को अध्यक्षमा अर्थमन्त्रीले सहसचिव अमृत लम्साललाई नियुक्त गर्नुभएको छ।

लगभग डेढ महिनादेखि नै नेतृत्वविहीन बनेको नेप्सेले नयाँ अध्यक्ष पाएसँगै नेप्सेले गति लिन सक्ने आशा जागेको छ।

आइपीओ खुल्यो है! अग्रिम शुभकामना! सर्वोत्तम पेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागि आईपीओ जारी गरेको छ। उक्त आइपिओमा असार २...
11/06/2026

आइपीओ खुल्यो है! अग्रिम शुभकामना!

सर्वोत्तम पेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागि आईपीओ जारी गरेको छ। उक्त आइपिओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ।

Address

Baneshwor, KTM
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ShareCable posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ShareCable:

Shortcuts

Share