Mardi Baraha Women Develop Saving & Credit Co-operative Ltd. Lumre

Mardi Baraha Women Develop Saving & Credit Co-operative Ltd. Lumre Cooperative Bank at Machhapuchhre-8, Lumre Kaski Nepal

आआफ्नो टोलबाट सकेसम्म काम सिकिसके पछि तालिम गरेकै कामलाई  निरन्तरता दिने  ब्यक्तिले  कार्यलयमा सम्पर्क राख्नु होला । 🙏
17/02/2024

आआफ्नो टोलबाट सकेसम्म काम सिकिसके पछि तालिम गरेकै कामलाई निरन्तरता दिने ब्यक्तिले कार्यलयमा सम्पर्क राख्नु होला । 🙏

Mardi Baraha Women Develop Saving And Credit Cooperative LTD.
25/11/2023

Mardi Baraha Women Develop Saving And Credit Cooperative LTD.

25/11/2023
21/09/2022

2079/06/05 गते खोरामुख र इदिखोला बचत उठाउन गएको जानकारी गराउदछु।

भोलि मंगलबार अफिस बन्द रहने पूर्व जानकारी गर्द्छु।
02/05/2022

भोलि मंगलबार अफिस बन्द रहने पूर्व जानकारी गर्द्छु।

फर्म बुझाउने अन्तिम मिति २०७९/०१/०९
17/04/2022

फर्म बुझाउने अन्तिम मिति २०७९/०१/०९

14/03/2022

नमस्कार 🙏
मिति २०७८/१२/०३ गते होलि को दिन हाम्रो मर्दी बराह महिला बिकस बचत तथा ॠण सहकारी सस्था लि. को चैत महिना को बैठक कार्यसमिति ,लेखा समिती र ॠण समिती को एकै पटक सङ्गै बस्नु पर्ने भएको हुँदा कृपया सबै समिति का पदाधिकारी हरु मा उपस्थित को लागि यो पोस्ट द्वारा जानकारी गरिन्छ ।

बिशेष गरि ३/४ र ५ गते बचत उठाउने ठाउँ हरु लाई उक्त दिन हरु बिदा हुने हुदा ९,१०र ११ गते बचत उठाउन आउने भनी जानकारी गराउदछौ।

मर्दी बराह महिला बिकस बचत तथा
ॠण सहकारी सस्था लि.
अध्यक्ष
डम्मर कुमारी गुरुङ

13/03/2022

सबै जना मा नमस्कार 🙏
सानो सानो कुरा मा हजुर शेयर सदस्य हरु ले सहकारी मा आएर दुख पाउनु भन्दा एक चोटि कर्मचारी लाई फोन गरेर या गाउँ /टोल मा हुनुहुने समिति वा सम्बन्धित व्यक्ति सङ्ग सल्लाह गरेर मात्र आउनु हुन बिनम्र अनुरोध गर्दछौं ।

नोट: शनिबार बैठक वा विशेष काम बहेक अरु काम नहुने जानकारी गरिन्छ।

मर्दी बराह महिला विकास बचत
तथा ॠण सहकारी सस्था लि.
माछापुच्छ्रे ८लुम्रे।

मौकाको फाइदा उठाउनु होला।
10/03/2022

मौकाको फाइदा उठाउनु होला।

Address

Machhapuchhre
Kathmandu

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00

Website

Alerts

Be the first to know and let us send you an email when Mardi Baraha Women Develop Saving & Credit Co-operative Ltd. Lumre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mardi Baraha Women Develop Saving & Credit Co-operative Ltd. Lumre:

Share

Category