Manamanakamana Saving And Credit Cooperative Ltd.

Manamanakamana Saving And Credit Cooperative Ltd. We are providing financial services.

Laxmi Pooja 2079     Manakamana Saving And Credit Co-operative Ltd.
24/10/2022

Laxmi Pooja 2079 Manakamana Saving And Credit Co-operative Ltd.

Heartfelt Condolence
09/05/2022

Heartfelt Condolence

Staff Wanted
21/11/2021

Staff Wanted

13/07/2021
19/05/2020

शेयर सदस्य महानुभावहरुमा अत्यन्त जरुरी सूचना
विश्वभर फैलिएको माहामारी कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले देशवासीको नाममा संबोधन गरि मिति २०७६ चैत्र ११ गते देखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने उल्लेख भए बमोजिम यस मन मनकामना बचत तथा ऋण सहकारी संस्थाले सो अवधि सम्म कार्यालय समय परिवर्तन गरि संस्था संचालन गर्न लागि रहेको हुदा सबै शेयर सदस्य महानुभावहरुमा जानकारी साथ अनुरोध गर्दछौ ।

कार्यालय संचालन गर्ने समय :-
१. कार्यालय समय विहान ११:०० बजे देखि १:०० बजे सम्म
२. सार्वजनिक विदाको दिन कार्यलय बन्द रहने छ ।
३. कार्यालयबाट गरिेने कर्जा लगानी को कारोबार बन्द रहने छ ।
४. बचत फिर्ता हरेक हप्ता बचत बमोजिम रु.१० हजार देखि ५० हजार सम्म लिन पाईने छ ।
५. कार्यालयमा प्रवेश गर्दा मास्क तथा सेनिटाईजर प्रयोग गरिदिनु होला ।

प्रबन्ध निर्देशक: रामेश्वर चौलागाइँ

सम्पर्क नम्बरहरु:-
9851161838
9851087273
9841218616

नोट: बचत फिर्ता वा बचत गर्नुपरेमा जानकारी गराएर मात्र कार्यालयमा आउनहुन अनुरोध गर्दछौ ।
धन्यवाद !!

Address

Kathmandu
01

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Manamanakamana Saving And Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manamanakamana Saving And Credit Cooperative Ltd.:

Share

Category