11/12/2024
यस नेटिभ बचत तथा ऋण सहकारी संस्थाका कार्यसमिति सदस्य श्री प्रेम कुमार गुरुङकी ममतामयी आमा मोहन कुमारी गुरुङज्यूको काठमाडौं स्थित मोडेल हस्पिटलमा उपचारको क्रममा निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ। महाप्रस्थान हुनुभएकी आमाको आत्मालाई चीर शान्ति मिलोस्, स्वर्गमा बास होस् भनि ईश्वर सँग प्रार्थना गर्दै अश्रुपुरित हार्दिक श्रदा सुमन अर्पण गर्दछौं🙏😭💐 यस पिडादायी र शोकको घडिमा शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी ईश्वर सँग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछौं 🙏😭💐
नेटिभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार