14/12/2023
कम्पनी सचिवको नियुक्ति सम्वन्धि व्यवस्था
एक करोड रुपैयाँ वा सो भन्दा वढी चुक्ता पूँजी भएको कम्पनीले कम्पनी ऐन, २०६३ को दफा १८५(२) मा तोकिएको योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्ति गर्नु पर्नेछ ।