Sahas Saving & Credit Co-operative

Sahas Saving & Credit Co-operative saving and credit cooperative located in Nayabazar Kathmandu.

सुचना ! सुचना !! सुचना !!!
04/10/2024

सुचना ! सुचना !! सुचना !!!

19/06/2024
गणतन्त्र दिबसको हार्दिक मंगलमय शुभकामना ।
19/02/2024

गणतन्त्र दिबसको हार्दिक मंगलमय शुभकामना ।

आगामि बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय चुनाबमा यस संस्थाका संचालक समितिमा सचिब श्री तारा लाल धरेल ज्यु धादिङ्ग जिल...
26/04/2022

आगामि बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय चुनाबमा यस संस्थाका संचालक समितिमा सचिब श्री तारा लाल धरेल ज्यु धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका को नगर प्रमुखमा र लेखा समिति सदस्य श्रीमती खेम कुमारी भुर्तेल(उर्मिला) ज्यु काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका को मेयर पदमा उम्मेदवारी दिनुभएकोमा हामि यहाँहरु दुबै जनालाई हार्दिक बधाई तथा अग्रिम बिजयको शुभकामना ब्यक्त गर्दछौँ ।

सम्पुर्ण कार्यसमिति ज्युहरु, उपसमिति संयोजक तथा सदस्य ज्यु हरु, शेयर सदस्य ज्युहरु तथा कर्मचारी मित्र हरुको भौतिक तथा जु...
07/10/2021

सम्पुर्ण कार्यसमिति ज्युहरु, उपसमिति संयोजक तथा सदस्य ज्यु हरु, शेयर सदस्य ज्युहरु तथा कर्मचारी मित्र हरुको भौतिक तथा जुम प्रबिधी मार्फत उपस्थिति भै मिति २०७८/०६/२१ गते का दिन साहस बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं बार्षिक साधरण सभा भब्यताको साथ सु-सम्पन्न भएको छ !!!
आ-आफ्नो ठाँउ बाट साथ र सहयोग गर्नु हुने हजुर हरु सम्पुर्णमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु !!!

साथै आउँदै गरेको विजया दशमी, दिपावली तथा छठ पर्वको हजुरहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

सम्पुर्ण हिन्दु महिलाहरु तथा शेयर सदस्य ज्यु हरुमा तीज को हार्दिक शुभकामना ।
08/09/2021

सम्पुर्ण हिन्दु महिलाहरु तथा शेयर सदस्य ज्यु हरुमा तीज को हार्दिक शुभकामना ।

Address

Nayabazar/16, Geetanjali Chowk
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714389494

Alerts

Be the first to know and let us send you an email when Sahas Saving & Credit Co-operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category