Machhapuchchhre Capital Limited

Machhapuchchhre Capital Limited One of the pioneer investment banking and investment management service providers of Nepal

अत्यन्त महत्त्वपूर्ण सूचना !!!
27/08/2026

अत्यन्त महत्त्वपूर्ण सूचना !!!

अत्यन्त महत्त्वपूर्ण सूचना !!!

तपाईंको वित्तीय भविष्यलाई नयाँ उचाइमा पुर्याउन MCL PMS सँग जोडिनुहोस्! 📈✨📞 थप जानकारीका लागि: 01-5366325 (Ext: 220) What...
26/08/2026

तपाईंको वित्तीय भविष्यलाई नयाँ उचाइमा पुर्याउन MCL PMS सँग जोडिनुहोस्! 📈✨
📞 थप जानकारीका लागि: 01-5366325 (Ext: 220) WhatsApp no: +977 976-1789588

SIP मा लगानी गर्न सजिलो छ, तर साना गल्तीहरूले गर्दा सोचेजस्तो प्रतिफल नपाइन सक्छ। 💡के तपाईंले पनि SIP गर्दा यी ५ गल्तीहर...
23/08/2026

SIP मा लगानी गर्न सजिलो छ, तर साना गल्तीहरूले गर्दा सोचेजस्तो प्रतिफल नपाइन सक्छ। 💡
के तपाईंले पनि SIP गर्दा यी ५ गल्तीहरू त गरिरहनुभएको छैन?
१. बजार घट्दा SIP रोक्नु (बजार घट्नु भनेको 'सस्तो' मा अझ बढी युनिट किन्ने अवसर हो)।
२. "सही समय" को पर्खाइमा बस्नु (लगानीका लागि हरेक समय सही हुन्छ)।
३. लक्ष्य बिना लगानी गर्नु (गन्तव्य बिनाको यात्रा जस्तै)।
४. आय वृद्धिसँगै SIP रकम नबढाउनु (आम्दानी बढेसँगै लगानी पनि बढाउनुपर्छ)।
५. विगतको प्रतिफलको पछि मात्र लाग्नु (विगतको प्रदर्शनले भविष्यको ग्यारेन्टी दिँदैन) सही रणनीति अपनाउनुहोस् र आफ्नो वित्तीय लक्ष्य सहजै हासिल गर्नुहोस्। माछापुच्छ्रे SIP योजनासँग आजै जोडिनुहोस्! 🚀
👉 आजै आवेदन दिनुहोस्: https://sip.mcl.com.np/sip-registration

!! Weekly market Summary !!
22/08/2026

!! Weekly market Summary !!

✨ Start your MSIP with just Rs. 1,000 ✨ Invest regularly ✨ Let time and compounding work for youStart small. Stay consis...
19/08/2026

✨ Start your MSIP with just Rs. 1,000 ✨ Invest regularly ✨ Let time and compounding work for you
Start small. Stay consistent. Grow your wealth.

नागपञ्चमीको हार्दिक शुभकामना! ✨🐍श्री नाग देवता र भगवान शिवको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यता छा...
17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना! ✨🐍

श्री नाग देवता र भगवान शिवको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यता छाओस्।

माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेड बिच माछापुच्छ्रे बैंक लिमिटेडको धितोपत्र सम्बन्धी अभिलेख राख...
14/08/2026

माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेड बिच माछापुच्छ्रे बैंक लिमिटेडको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकीकरण, दाखिल खारेज, नामसारी, टुक्रयाउने, रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक राख्ने तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

🏆Congratulations to the Winner of MCLFootballFever2026 - Predict & Win, Ms. Rashmee Mhrzn Ngkt who predicted the winner ...
07/08/2026

🏆Congratulations to the Winner of MCLFootballFever2026 - Predict & Win, Ms. Rashmee Mhrzn Ngkt who predicted the winner of WorldCup2026 - Spain!!!🏆
Thank you to everyone who participated. 🙏

Address

JDA Complex, Sundhara
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 14:30
Sunday 09:30 - 17:30

Telephone

+97715366325

Alerts

Be the first to know and let us send you an email when Machhapuchchhre Capital Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Machhapuchchhre Capital Limited:

Shortcuts

Share