12/09/2025
नेपालकाे न्यायलय र police department , singa durbar new baneshwor ko conference hall jalauni Lai ta kada Vonda kada karbahi gornoo porxa natra vane vholi ka din ma Pani feri Naya vid पैदा हुन सक्छ। कस्तो तन्त्र हो ? कुन बिचार धारणा हो यो ? के अब साच्चै नचाहिने हो ? यसको जबाफ र कारण स्पष्टिकरण नेपाल आमालाई दिनै पर्छ ।Gen Z को नाम मा वेक्तिका झोले पैसामा बिक्री हुने नैतिकता र दिमाग भएका कपुत देश त बिगार्यै- बिगार्यै Gen Z Lai पनि दाग लगाउन पछि परेनै । Gen Z ko andolan ma दिमाग नभाको Gen Y किन Gako? 8 गते गोलि खानेको आमाहरु खुशि छन् शानको मृत्यु पाए तर तेरो त मरिसकेका पितृ हरुपनि रुदै र तेरो सन्तानहरु त जिउदै मरे । अरुले सजाय पाउनुपर्ने तैले माफ कसरि पाउलास्?