Lalkumar KC

Lalkumar KC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalkumar KC, Kathmandu.

आज कालिञ्चाेक याक एण्ड एग्राे फरेष्ट्रि टुरिजम रिसर्च सेन्टर लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भयाे ।
11/01/2024

आज कालिञ्चाेक याक एण्ड एग्राे फरेष्ट्रि टुरिजम रिसर्च सेन्टर लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भयाे ।

दाेभानमा उभिएकाे जिन्दगी !!!!
27/03/2023

दाेभानमा उभिएकाे जिन्दगी !!!!

"यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् !" अब जीवन्त रुपमा कहिल्यै सुन्न पाईने छैन माथीको कालजयी आ...
26/03/2023

"यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् !" अब जीवन्त रुपमा कहिल्यै सुन्न पाईने छैन माथीको कालजयी आवाज !
हामीले सानो केटाकेटी छँदा देखि श्रवण गरेकाे कर्णपृय स्वर ! श्रध्यय कृष्णा ताम्राकार दिदी !! हार्दिक श्रद्धाञ्जली 🌷

प्यारा नाति कुमारहरु रवि के सी र आदित्य के सीकाे व्रतबन्ध ।
26/03/2023

प्यारा नाति कुमारहरु रवि के सी र आदित्य के सीकाे व्रतबन्ध ।

02/01/2023
नेपालको उच्च पर्बतीय क्षेत्रकाे दिघाे विकासमा प्रभाव पार्ने महत्त्वपूर्ण ब्यवसाय चाैरीपालन हाे ।  यसलाई बढाउन याक प्रजनन...
09/08/2022

नेपालको उच्च पर्बतीय क्षेत्रकाे दिघाे विकासमा प्रभाव पार्ने महत्त्वपूर्ण ब्यवसाय चाैरीपालन हाे । यसलाई बढाउन याक प्रजनन तथा चाैरी श्राेतकेन्द्रहरु चाहिन्छ । चाैरीकाे संख्यामा ब्यापक बृद्दि ल्याउन A.I mission चलाउनु पर्छ तसर्थ चाढाे भन्दा चाढाे (Yak Semen Bank) हरुकाे स्थापनामा सरकारकाे विषेश ध्यान जानु पर्दछ ।

िडियो मन पर्यो भने लाइक र कमेन्ट गर्नुहोला । फेसबुकमा शेयर पनि गर्नुहोला, मन परेको क्लीप काटेर...

○   ईच्छुक महानुभावहरुमा अनुराेध !श्रध्यय मित्रहरु !!○   तपाईं हामीले विगत देखि भन्दै आएकाे र राज्यले पनि घनिभुत रुपमा छ...
28/07/2022

○ ईच्छुक महानुभावहरुमा अनुराेध !
श्रध्यय मित्रहरु !!
○ तपाईं हामीले विगत देखि भन्दै आएकाे र राज्यले पनि घनिभुत रुपमा छलफल गरि निकालेकाे निश्कर्ष नेपालकाे विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने क्षेत्र कृषि,पशु, वन र पर्यटन नै हाे । नेपालकाे सन्दर्भमा विकासकाे मेरुदण्ड भनेकाे यिनिहरुकाे एकीकृत रुप नै हाे । दाेलखा जस्तै उच्च पर्वतिय क्षेत्रकाे दिगाे विकासमा ध्यान पुरयाउन पशुपालन भित्र याक तथा चाैरिपालन अनिवार्य देखिएकाे छ । तसर्थ हामी यसकाे दिघाे विकासलाई जाेडेर याक प्रजननका लागि सिमेन बैंक सहितकाे ब्यबसायीक श्राेतकेन्द्र र याक टुरिजम सहितको एकीकृत माेडल फार्मकाे स्थापना गर्दैछौं । "कालिञ्चाेक याक एण्ड एग्राे फरेष्ट्रि टुरिजम रिसर्च सेन्टर लि." नामकाे ब्यवसायीक संस्थाकाे केन्द्र भाग दाेलखाकाे भीमेश्वर नगरपालिका र कालिञ्चाेक गाउपालिकाकाे भुटु भाग कालिञ्चाेकमा हुनेछ । यसकाे कम्पनी दर्ता प्रकृया पुरा भै सकेकाे छ । कृपया ईच्छुक महानुभावहरुले आफु यसमा संलग्न हुन चाहेमा याे अबसर नगुमाउनु हुनन निम्न कुराहरु उपलब्ध गराई सहयाेग गरि दिनुहुन विनम्रता पूर्बक अनुरोध छ।
कम्पनीमा निम्न कुराहरु चाहिने छ ।
१ नागरिक्ताकाे फाेटाे कपि
२ तिनपुस्ते र स्थाई ठेगाना
३ पासपोर्ट साईजकाे फाेटाे
४ शेयर कवुल अहिलेलाई १लाख देखि १० लाख भित्र । यी कागजातहरु सबै स्क्यान गरेर मेलमा वा म्यासेन्जरमा वा भाईबरमा हालि दिने कष्ट गरिदिनु हाेला ।
[email protected]
[email protected]
लाल कुमार केसी

कालिञ्चाेक याक एण्ड एग्राेफरेस्ट्रि टुरिजम रिसर्चसेन्टर लि द्वारा आयाेजित याकचाैरी महाेत्सब कालिञ्चाेक घ्याङडाडा ।
19/07/2022

कालिञ्चाेक याक एण्ड एग्राेफरेस्ट्रि टुरिजम रिसर्चसेन्टर लि द्वारा आयाेजित याकचाैरी महाेत्सब कालिञ्चाेक घ्याङडाडा ।

लाेभ लाग्दाे लेकाली बिषेशता ,,,,,,,हाम्राे गाैरव ।
20/06/2022

लाेभ लाग्दाे लेकाली बिषेशता ,,,,,,,हाम्राे गाैरव ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lalkumar KC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalkumar KC:

Share