Ideal Yamuna Multipurpose Co-Operative Ltd.

Ideal Yamuna Multipurpose Co-Operative Ltd. Customer satisfaction is our motto

हरितालिका तीज पर्वको पावन अवसरमा  सम्पूर्ण महिला  महानुभवहरुलाई  शुभकामना र मङ्गलकामना व्यक्त गर्दछाै।हाम्रो हिन्दू परम्...
26/08/2025

हरितालिका तीज पर्वको पावन अवसरमा सम्पूर्ण महिला महानुभवहरुलाई शुभकामना र मङ्गलकामना व्यक्त गर्दछाै।

हाम्रो हिन्दू परम्परामा सर्वाधिक पूज्य मानिने पर्वहरूमध्ये तीज, भक्तिप्रेम र एकतासँग जोडिएको पर्व हो।
यसले भगवान् शिव र माता पार्वतीको पवित्र मिलनको प्रतीकात्मक अर्थ बोकेको छ। सम्पूर्ण महिलाहरूले गहिरो श्रद्धा र उत्साहका साथ मनाउने यस पर्वले एक अर्काकाे आत्मीय सम्बन्धलाई उजागर गर्नुका साथै परिवार र समुदायलाई खुशीका साथ मेलमिलापको वातावरणमा एकताबद्ध गराउँछ।

यस पावन दिनमा श्रद्धालुहरूले विधिपूर्वक पूजा अर्चना तथा व्रत पालना गरेर भगवान् शिव र माता पार्वतीको दिव्य कृपा परिवारमाथि रहोस् भन्ने चिताएकाे हुन्छ। सुख, शान्ति, समृद्धि , स्वास्थ्य र सकारात्मकता प्रदान गरोस् भन्ने हुन्छ ।

यस महत्त्वपूर्ण तीज पर्वले हामीलाई सकारात्मक साेचमा बाँधिरहोस्, सांस्कृतिक मूल्यहरूलाई अझ सुदृढ बनाओस् र हाम्रो समाजलाई आपसी सद्भाव र आत्मीयताले समृद्ध बनाइरहोस् भन्ने हामी हार्दिक कामना गर्दछाै।

सम्पूर्ण सदस्य महानुभवहरुमा गाईजात्राकाे शुभकामना ।
10/08/2025

सम्पूर्ण सदस्य महानुभवहरुमा गाईजात्राकाे शुभकामना ।

ऋणी सदस्यहरुलाई ऋण तिर्नका लागि अत्यन्त जरुरी सुचना
16/06/2025

ऋणी सदस्यहरुलाई ऋण तिर्नका लागि अत्यन्त जरुरी सुचना

13/03/2025
फागुन महिनाको कार्यप्रगती विबरण ः
12/03/2025

फागुन महिनाको कार्यप्रगती विबरण ः

पुस १ गते देखि पुस २९ गते सम्ममा र माघ १ गते देखि माघ ३० गते सम्मको कार्य प्रगति विवरण
14/02/2025

पुस १ गते देखि पुस २९ गते सम्ममा र माघ १ गते देखि माघ ३० गते सम्मको कार्य प्रगति विवरण

आदरणीय शेयर तथा बचत सदस्य महानुभावहरू! संस्थाले सदस्यहरूकाे बचत फिर्ताकाे ग्यारेन्टी गर्न तथा समस्या समाधान गर्न कार्यया...
31/12/2024

आदरणीय शेयर तथा बचत सदस्य महानुभावहरू!
संस्थाले सदस्यहरूकाे बचत फिर्ताकाे ग्यारेन्टी गर्न तथा समस्या समाधान गर्न कार्ययाेजना पेश गरिएका छाैं । यही कार्ययाेजना अनुसार कार्य गर्दै लगिने छ भन्ने जानकारी गर्दछाैं । थप सल्लाह सुझाब भएमा जानकारी गराउनुहाेला ।
हामी काम गर्दैछाैं । ढुक्क रहनुहाेस् ।

सम्पूर्ण सदस्य महानुभावहरूकाे लागि जारी गरियकाे सूचना ।
31/12/2024

सम्पूर्ण सदस्य महानुभावहरूकाे लागि जारी गरियकाे सूचना ।

Address

Sukedhara
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714378621

Website

Alerts

Be the first to know and let us send you an email when Ideal Yamuna Multipurpose Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ideal Yamuna Multipurpose Co-Operative Ltd.:

Shortcuts

Share