बिना धितो सहुलियत ऋण

बिना धितो सहुलियत ऋण Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिना धितो सहुलियत ऋण, Tinkune kathmandu, Kathmandu.

* बिनाधितो र धितोमा प्राप्त हुने ब्याज छुटको कर्जाको प्रपोजल ।

* बिना धितो नै पाइने स्टार्ट अप कर्जाको प्रपोजल

*कृषि तथा अन्य अनुदानको प्रपोजल ।

* सबै प्रकारको कर्जा सम्बन्धि कागजात/परामर्श र बैंक समन्वय ।

नोट : हामी कर्जा दिने निकाय होइनौ । कर्जाको बिशेषता : - १.धितो राख्नै नपर्ने । पारिवारिक जमानी वा ब्यबसाय नै धितो राख्दा हुने - २.कुल ब्याँजमा ५ देखि ८ प्रतिशत सम्म छुट पाईने । ३.कर्जा प्रशोधनको सेवा शुल्क र कर्जा शुरक्षण शुल्क पुरै र बीमा गर्दा ७५ % प्रिमियम सरकारले तिरी दिने - ४.आबेदन दिएको २१ कार्य दिन भित्रै कर्जा पाईने । उचित कारण नदेखाई कर्जा नदिएमा नेपाल राष्ट्रबाट कार्बाही हुने ।

22/09/2026

हावा होइन है कालिदास हो

धितो राख्दा हरेक प्रदेसमा कम्तिमा ३% देखि १०% सम्म छुट हुने र यसपछी लगभग ब्याजै नपर्ने कर्जा छ," भनेको " हावा " हो पो भन्छन ।

ए,कालिदास हो, फोगटमा पाको सल्लाहबाट फाइदा लेउन । देशभरका सारा कुरा जान्ने तिमी मात्रै छौ के ?

22/09/2026

हरेक बैंकमा बिना धितो र ब्याज छुटको कर्जा हुन्छ । तर,

हरेक कर्जा बिना धितो र ब्याज छुटको हुदैन । त्यसैले "

बिना धितो र ब्याज छुटको कर्जा लिन त्यहि " रुट " प्रयोग गर्नुपर्छ ।" जुन "रुटबाट" जादा त्यो कर्जा पाइन्छ ।

त्यो "रुटबारे" बुझ्न तल पढ्नुहोस

****

हो,बैंकमा यस्तो कर्जा छ । तर बैंक तथा बित्तीय सस्थाहरुले सजिलै सग दिन मान्दैनन । र,माग्ने जति हरेकले यो कर्जा पाउने पनि होइन । अलिकति स्पष्ट हुन तल सम्म पढ्नुस ।

कानुन/कार्यबिधि :
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धि कार्यबिधि २०८२ "

कानुन/कार्यबिधि बनाउने : अर्थ मन्त्रालय

जरि गर्ने र कार्यान्वयन गराउने :
नेपाल रास्ट्र बैंक

निर्देशन जारी मिति : २०८३/०४/२८
( एक महिना नै भएको छैन )

दिने बैंक तथा बित्तीय सस्थाको बर्ग :
" क" देखि "घ" बर्गका सबै बैंक तथा बित्तीयहरु

धितो सम्बन्धि ब्यबस्था :
पारिवारिक वा सामुहिक जमानिमा परियोजना नै धितो रहने ब्यबस्था ( मतलब जग्गा धितो अनिबार्य नरहेको )

ब्याजमा छुट :
३% ( बैंकको ब्याजमा ३% माइनस )

नदिदा के गर्ने :
नदिदा तपाईंले बैंक सग ३ कार्यदिन भित्र स्पष्ट कारण र आधार खोलेर लिखित जबाफ माग्न पाउने अधिकार छ । चित्त बुझ्दो जबाफ नआए नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सक्नु हुन्छ ।

जाद के लिएर जाने :
तपाईंले कर्जा माग्न जादा दर्ता,पान,करचुक्ता अडिट (भए),नागरिक्ता सहित पुरा कागजात र प्रोजेक्ट फाईल बनाएर जानु पर्छ ।

र,राम्रो परामर्श लिएर जानु पर्छ । खालि हात गएर लिखित जबाफ माग्न मिल्दैन ।

के यो कर्जा हरेक ब्यक्ति ब्यबसायले पाउछन ? :

होइन,माग्ने जति सबैले पाउनै पर्ने वा दिनै पर्ने भन्ने होईन । तर,आबस्यक मापदण्ड पुगेका र "परियोजनाको सम्भाब्यता राम्रो भएका " ब्यबसायले यो कर्जा पाउन सक्छन ।

मायाज क्रियशनको सपोर्ट के हुन सक्छ ? :

पहिले त हामि तपाईको कर्जा पाउने मापदण्ड मिल्ने नमिल्ने बुझ्छौ । त्यसपछि सम्पुर्ण परामर्श दिन्छौ,त्यो नि निशुल्क ।

तर यदि तपाईंलाई कर्जाको लागि आबस्यक पर्ने प्रपोजल फाईल आबस्यक परे बनाई दिन सक्छौ । तर, प्रपोजल फाइलको निश्चित शुल्क लाग्छ।

मायाज क्रियशन सुबिधानगरगेट,तिनकुने,काठमाडौ
9843148086
9842406100(whats app
981-8621005 ( whats ap / viber )

नोट : हामि कर्जा दिने निकाय होइनौं ।

22/09/2026

धितो राखेर कृषि कर्जा लिने भए यस्तो कर्जा लिनुस ।

यस्तो कर्जा लिन हाम्रो सहयोग लिनुस

मायाज क्रियशन
सुबिधानगर गेट,तिनकुने,काठमाडौ

981-8621005

धितो राखेर कृषि कर्जा लिने भए यस्तो कर्जा लिनुस । यस्तो कर्जा लिन हाम्रो सहयोग लिनुस ।कमेन्ट होइन । कल गर्नुस@मायाज क्रि...
22/09/2026

धितो राखेर कृषि कर्जा लिने भए यस्तो कर्जा लिनुस ।

यस्तो कर्जा लिन हाम्रो सहयोग लिनुस ।

कमेन्ट होइन । कल गर्नुस@

मायाज क्रियशन
सुबिधानगर गेट,तिनकुने,काठमाडौ

981-8621005

22/09/2026

बुझ्नै पर्ने महत्वपूर्ण जानकारि :

(धितो अनिबार्य नरहेको र ३% ब्याज छुट समेत कर्जाबारे)

१.ब्यक्तिगत PAN लाई मिल्दैन । व्यावसायिक चाहिन्छ ।

२.सबै प्रकारको ब्यबसाय/सन्चालकलाई मिल्दैन । तोकिएको मापदण्ड मिल्नुपर्छ ।

३.माग्ने जति सबैले पाउने सुनिस्चित हुदैन । सहि प्रक्रिया र परामर्श लिएर जानु पर्छ ।

४.यो प्रक्रियामाबाट छिरेर धितै राखेर लोन लिए पनि ब्याज छुट पाइन्छ । ब्याज छुट दिन्न भन्न पाइन्न ।

५.हामीले कर्जा दिने होइन । यो कर्जा हरेक बैंक तथा बित्तीय सस्थाको हरेक साखामा छ ।

६.बैंकले हुन्न भने लिखित जबाफ मागेर नेपाल रास्ट्र बैंकलाई उजुरी गर्नुपर्छ ।

७.लोन "ब्यबसायिक सम्भाब्यताका आधारमा,सामुहिक वा एकल जमानिमा ब्यबसाय/परियोजना नै धितो रहनेगरि " पाइन्छ । त्यसैले सम्भाब्यता राम्रो भएको प्रोजेक्ट फाईल तयार गर्नुपर्छ ।

त्यस्तो सभाब्यता भएको प्रोजेक्ट फाइल हामि बनाई दिन्छौं । मायाज क्रियशन सबैभन्दा अनुभवी र पुरानो सस्था हो ।

मायाज क्रियशन
सुबिधानगरगेट,तिनकुने,काठमाडौ
981-8621005

22/09/2026

सबैलाई बिना धितो लोन मिल्दैन र यो लिने छुट्टै प्रक्रिया हुन्छ ।

बेस्ट प्रपोजल बनाउन हामिलाई भन्नुहोस् ।

मायाज क्रियशन
तिनकुने,काठमाडौ
981-8621005

Address

Tinkune Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97714111537

Website

Alerts

Be the first to know and let us send you an email when बिना धितो सहुलियत ऋण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बिना धितो सहुलियत ऋण:

Shortcuts

Share