Nepal Rastra Bank

Call Directions Website Contact the business

Nepal Rastra Bank Official page of Nepal Rastra Bank

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज १३)    #राष्ट्र_बैंकको_सन्देश
28/09/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज १३) #राष्ट्र_बैंकको_सन्देश

प्रशासन सेवातर्फ खुला प्रतियोगिता अन्तर्गतका विज्ञापन नं. १३/२०८२, १४/२०८२, १५/२०८२ सहायक निर्देशक (अधिकृत तृतीय) पदको अ...
25/09/2026

प्रशासन सेवातर्फ खुला प्रतियोगिता अन्तर्गतका विज्ञापन नं. १३/२०८२, १४/२०८२, १५/२०८२ सहायक निर्देशक (अधिकृत तृतीय) पदको अन्तिम नतिजा (मिति २०८३/०६/०९) ।
https://www.nrb.org.np/contents/uploads/2026/09/Assistant-Director-82-Final-Result.pdf

परिपत्र नं. ३ (क, ख, ग) २०८३/८४: नेपाल राष्ट्र बैंकबाट 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको ए...
24/09/2026

परिपत्र नं. ३ (क, ख, ग) २०८३/८४: नेपाल राष्ट्र बैंकबाट 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन र थप ।
https://www.nrb.org.np/contents/uploads/2026/09/Circular-3-final.pdf

24/09/2026

रु.१००० दर (२०२५ सिरिज) को बैंकनोटको सुरक्षण विशेषता | Rs.1000 (2025 series) Banknote Security Features

रूपैयाँ १००० दर (सिरिज २०२५) को बैंकनोट प्रचलनमा ल्याउने बारेको सूचना !
23/09/2026

रूपैयाँ १००० दर (सिरिज २०२५) को बैंकनोट प्रचलनमा ल्याउने बारेको सूचना !

Key Financial Indicators of Microfinance Institutions (Provisional) as on Asar End, 2083https://www.nrb.org.np/contents/...
23/09/2026

Key Financial Indicators of Microfinance Institutions (Provisional) as on Asar End, 2083
https://www.nrb.org.np/contents/uploads/2026/09/KFI_2083_Asar_pdf.pdf

लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनः आर्थिक वर्ष २०८२-८३ (प्रथम त्रयमास - २०८३ असार)https://ww...
23/09/2026

लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनः आर्थिक वर्ष २०८२-८३ (प्रथम त्रयमास - २०८३ असार)
https://www.nrb.org.np/contents/uploads/2026/09/Situation-of-Microfinance-Institutions-as-on-2083-Asar.pdf

आर्थिक वर्ष २०८२-८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकार...
23/09/2026

आर्थिक वर्ष २०८२-८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारवाहीको विवरण ।
https://www.nrb.org.np/contents/uploads/2026/09/Enforcement-Action-Asar-end-2083.pdf

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६)    #राष्ट्र_बैंकको_सन्देशवालेट खाताको लागि राष...
21/09/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६) #राष्ट्र_बैंकको_सन्देश

वालेट खाताको लागि राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था

अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरी वालेट अकाउन्ट खोल्नुपर्नेछ ।

अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वःघोषणा लिनुपर्नेछ र राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन् ।

यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।

आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सकिनेछ ।

आफ्नो विवरण समयमै अद्यावधिक गरौँ, सचेत नागरिक बनौँ ।

अन्तरनिकाय सहकार्य, समन्वय र पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया (प्रेस समाचारसहित) ।https://www.nrb.org.np/contents/uploads/2...
21/09/2026

अन्तरनिकाय सहकार्य, समन्वय र पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया (प्रेस समाचारसहित) ।
https://www.nrb.org.np/contents/uploads/2026/09/Press-Release-on-Interaction-Program-2083-06-05.pdf

Address

Baluwatar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Rastra Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Rastra Bank:

Shortcuts

Share