NIMB Stock Markets Limited

Call Directions Website Contact the business

NIMB Stock Markets Limited The Right Place For Investment.

सम्पूर्ण ग्राहक महानुभावहरुमा Book Closure बारेमा जानकारी।तल उल्लेखित कम्पनीहरुको Book closure भएको हुनाले उल्लेखित समयम...
29/09/2026

सम्पूर्ण ग्राहक महानुभावहरुमा Book Closure बारेमा जानकारी।

तल उल्लेखित कम्पनीहरुको Book closure भएको हुनाले उल्लेखित समयमा भएको कारोबारको राफ़साफ (Settlement) उल्लेखित मितिमा हुनेहुदा सोहि अनुसार गर्नुहुन अनुरोध गर्दछौँ l साथै सो मितिमा ख़रीद भएकोले शेयर हरु राफसाफ भएको मिति र बिक्री बापतको भुक्तानी राफसाफमितिको भोलीपल्ट हुने कुराको जानकारी सम्पूर्णमा अवगत गराउदछौँ।

इन्द्रजात्राको शुभकामना!..
25/09/2026

इन्द्रजात्राको शुभकामना!..

महत्त्वपूर्ण सूचना!..
24/09/2026

महत्त्वपूर्ण सूचना!..

🔊 New Mutual Fund Alert!!NIC Asia Capital Limited  has issued an offer letter for the general public issuance of 80 mill...
23/09/2026

🔊 New Mutual Fund Alert!!

NIC Asia Capital Limited has issued an offer letter for the general public issuance of 80 million units of its mutual fund scheme, "NIC ASIA Equity Opportunity Fund" each with a face value of Rs. 10. The subscription period will run from 7th Ashwin to 13th Ashwin, 2083.

बजारका महत्वपूर्ण शब्दावली | Book Closureसूचित तथा जिम्मेवार लगानी निर्णयका लागि पुँजी बजारसँग सम्बन्धित महत्वपूर्ण शब्द...
22/09/2026

बजारका महत्वपूर्ण शब्दावली | Book Closure

सूचित तथा जिम्मेवार लगानी निर्णयका लागि पुँजी बजारसँग सम्बन्धित महत्वपूर्ण शब्दावलीको जानकारी हुनु आवश्यक छ। यस Q&A Time मार्फत Book Closure को अवधारणा तथा लाभांश लगायतका कर्पोरेट लाभ प्राप्त गर्न शेयरधनीको योग्यता निर्धारणमा यसको महत्वबारे जानकारी लिनुहोस्।

Address

3rd Floor, IT Plaza, Kamalpokhari-Kamaladi Road
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715364596

Alerts

Be the first to know and let us send you an email when NIMB Stock Markets Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NIMB Stock Markets Limited:

Shortcuts

Share